केही_महत्त्वपूर्ण_प्रश्न_उत्तरहरु

#केही_महत्त्वपूर्ण_प्रश्न_उत्तरहरु 1.) पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढा रहेको क्षेत्र कुन हो ♦ चिम्बोराजो 2.) हावापानी सम्बन्धि अध्ययन गराउने विज्ञानलाई के भनिन्छ ? ♦ कलाइमेटोलोगी 3.) घोडा दौडमा प्रथम हुने दिने पुरस्कारलाई चलनचल्तीमा के भनिन्छ ? ♦ ब्लु रिवन 4.) राज्य कालको सुरुमा आफ्नो जवाईलाई राज्य सुमपि गरेपछि राजा को हुन् ? ♦ शिवदेव प्रथम 5.) आलुको खेती सुरु गर्ने देश कुन हो ? ♦ चीन ✍️ : R a a o n eツ 💔 6.) कुकुर जस्तै कराउन चरा सीरीमा कुन देशमा पाइन्छ ? ♦ ब्राजील 7.) भलिबलको जीवनदाता मार्ग्रड कुन देशका नागरिक हुन् ? ♦ अमेरिका 8.) सगरमाथाको उचाई फिटमा २९०२८ कसले प्रमाणित गरेका हुन् ? ♦ रधानाथ सिख्धर 9.) अंतरिक्ष बसाइएको शहर ओल्गाको डिजाइनर कुन देशका नागरिक हुन् ? ♦ इटाली ✍️ : R a a o n eツ 💔 10.) हराएको सहर भनेर कुन सहरलाई चिनिन्छ ? ♦ पेरू 11.) बिर्सिएको सहर भनेर कुन सहरलाई चिनिन्छ ? ♦ लहासा 12.) एकपटक एक चित्र अर्कोपट्टि अर्को चित्र अंकित गर्न विश्वको एकमात्र राष्ट्रिय झण्डा कुन देशको हो ? ♦पाराग्वे 13.) बाहा पर्वलाई फूलको उत्सवको मनाउने जाति कुन हो ? ♦ सतार 14.) बिफर रोग कुन भाइरसको कारणले लाग्दछ ? ♦बरिओला भाइरस 15. विश्व केन्सर दिवस कहिले मनाइन्छ ? ♦ फेब्रुअरी ४

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post