नेपालको_भुगोल

#नेपालको_भुगोल 1. नेपालको हिमाली प्रदेशमा कति जिल्ला रहेका छन् ? -१६ जिल्ला 2. निलगढ गाड कुन नदीमा मिसिन्छ ? -महाकाली 3. नेपालको सर्बोच्च हिमश्रोत भएको नदी कुन हो ? -दूधकोशी 4. पोकली झरना कुन जिल्लामा रहेको छ ? -वखलढुङ्गा 5. सप्तगण्डकी नदीको कुल लम्बाइ कति छ ? -३३८ कि मी 6. चक्राकार नदी भनेर कुन नदीलाइ चिनिन्छ ? -कालीगण्डकी 7. जगतीपुर दरवार कुन जिल्लामा पर्दछ ? -जाजरकोट 8. उग्रतारादेवीको मन्दिर कुन जिल्लामा पर्दछ ? -डडेल्धुरा 9. नेपालमा हात्ती सुचना केन्द्र कहाँ रहेको छ ? -चितवन 10. नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ? -मुगु 11. मकालु हिमालको अर्को नाम के हो ? -जन्नु हिमाल 12. पिरामिड हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ? -कन्चनजंघा 13. वेडेन पावेल स्काउट पिक कुन जिल्लामा पर्दछ ? -रसुवा 14. सगरमाथाको अधार शिविरको उचाइ कति छ ? -५३५६ मि 15. जैतुनका लागी प्रसिद्द जिल्ला कुन हो ? -बाजुरा

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post