सार्क (SAARC) सम्बन्धि जानकारीः

सार्क (SAARC) सम्बन्धि जानकारीः ➤ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः — जियाउर रहमान (बंगलादेशका राष्ट्रपति) ➤ सार्कको अवधारणा प्रस्तुतः — 1980 May. 2 ➤ सार्कको स्थापनाः- 1985 Dec. 8 ➤ SAARC को पूरा रुपः — South Asian Association for Regional Co-operation ➤ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः — 7 ➤ सार्कको सात संस्थापक राष्ट्रहरुः — नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स ➤ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः — तेह्रौँ सम्मेलन ➤ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः — भारत ➤ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत) ➤ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान ➤ भारत र पाकिस्तानको क्षेत्रफलः — 32,87,263 र 7,96,095 वर्ग किमि ➤ गड्िवन अस्टिन कहाँः — पाकिस्तान (8,611 मी.) ➤ तक्षशिला कहँाः- पाकिस्तान ➤ भूपरिवेष्ठित राष्ट्रको संख्याः — 3 (नेपाल, भुटान र अफगानिस्तान) ➤ भारत पछि नजिकको देशः- बंगलादेश ➤ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः — 6,47,500 र 1,43,998 वर्ग किमि ➤ बंगलादेश कुन राष्ट्रबाट अलग भई बनेकोः — पाकिस्तान (सन् 1971) ➤ श्रीलंकाको प्राचिन नामः- सिलोन ➤ श्रीलंका र भुटानको क्षेत्रफलः — 65,610 र 46,620 वर्ग किमि ➤ ‘चट्याङ्को देश’ ः- भुटान ➤ सार्कको प्रतीक चिन्ह बनाउँने कलाकारः — शैलेन्द्र महर्जन (नेपाल) ➤ काठमाडौँ बाट नजिक पर्ने राजधानीः — थिम्पु (400 कि.मि) ➤ काठमाडौँ बाट अरु राजधानी सम्म दुरीः — नयाँ दिल्ली - 790 किमि — ढाका - 620 किमि — इस्लामावाद - 1,380 किमि — कोलम्बो - 2,320 किमि — काबुल - 1,710 किमि ➤ नेपालः लालीगुराँस भए भारतः- कमल ➤ बंगालको शोकः- दामोदर नदी ➤ महलहरुको सहरः- कलकत्ता ➤ मन्दिरहरुको सहर:- काठमाडौँ ➤ अफगानिस्तानको मुख्य धर्मः- इस्लाम ➤ अफगानिस्तानको मुख्य न्यायालयः — दिवान एअली ➤ मानवीय भूमध्यरेखाः- हिमालय ➤ सात नदीको भूमिः- पंजाब ➤ स्वर्ण मन्दिरहरुको सहरः- अमृतसर ➤ पाकिस्तानको राष्ट्रिय फूलः- जस्मिन ➤ श्रीलंकाको टेलिभिजनः- रुपवाहिनी ➤ नेपालको कुन सीमामा कुन ठाउँः — पूर्व - सिक्किम, पश्चिम बंगाल — पश्चिम - उत्तर प्रदेश, उत्तराञ्चल — दक्षिण - विहार प्रदेश ➤ सार्क बडापत्रमा धाराको संख्याः- 10 ➤ सार्क सामाजिक बडापत्रमा धाराः- 12 ➤ सार्कको उद्धेश्य संख्याः- 8 ➤ सार्क सिद्धान्तहरुः- 3 ➤ कुन धारा अनुरूप सार्कको स्थापनाः — धारा 52 ➤ सार्कमा अङ्ग संख्याः- 5 ➤ सार्कको मन्त्रिपरिषदमा को रहन्छः — सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु ➤ मन्त्रिपरिषदको मुख्य कार्यः — सङ्गठनको नीति निर्माण ➤ सार्कको स्थायी समितिमा को रहन्छः — परराष्ट्र सचिवहरु ➤ सार्क सचिवालयः- काठमाडौँ ➤ सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट्रः — पाकिस्तान ➤ सार्क महासचिवको पदावधि 2 वर्षबाट 3 वर्ष बनाउँने निर्णयः — नवौं सम्मेलन ➤ सार्क सचिवालयमा महासचिव संख्याः- 1 ➤ सार्क सचिवालयमा निर्देशक संख्याः- 8 ➤ सार्क सचिवालयको समुद्घाटनः — 16 Jan. 1987 (वीरेन्द्र) ➤ सार्कको प्रथम अध्यक्षः — हुसेन मोहम्मद एर्साद (बंगलादेश) ➤ सार्कस्तरीय उर्जा मन्त्रीहरुको पहिलो बैठकः — 1 Oct. 2005 (पाकिस्तान) ➤ सार्क सूचना केन्द्रको स्थापनाः — वि.सं. २०६२ वैशाख २६ (काठमाडौँ) ➤ सार्कको पहिलो क्षेत्रीय केन्द्रः — सार्क कृषि सूचना केन्द्र ➤ सार्क अभिलेख केन्द्रः- नयाँ दिल्ली ➤ सार्क खाद्य सुरक्षासम्बन्धि सम्झौता लागूः — 12 Aug. 1988 ➤ लागू पदार्थ विरुद्धको सार्क अभिसन्धि लागूः — 15 Sept. 1993 ➤ SAPTA लागूः- 7 Dec. 1995 ➤ SAPTA हस्ताक्षर गर्ने नेपालका प्रतिनिधिः — महेश आचार्य ➤ SAPTA मा हस्ताक्षर गर्ने व्यक्तिः — डा. भेषबहादुर थापा ➤ SADF को स्थापनाः- सन् 1996 ➤ SJSF को स्थापनाः- 27 Sept.1993 ➤ सार्क उर्जा पत्रकारिता पुरस्कार प्रदान सुरुः — सन् 2005 (राशिः 500$) ➤ सार्क पुरस्कारको राशिः — राशिः स्वर्ण पदक र 25 हजार डलर ➤ पहिलो सार्क पुरस्कारः- जियाउर रहमान ➤ हाल सार्क युवा पुरस्कारको राशिः — 1500$ ➤ नेपालसँग पहिलो दौत्यसम्बन्धः- भारत ➤ नेपाल र अफगानिस्तान बीच कुटनीतिक सम्बन्धः — 1 July 1961 ➤ माल्दिभ्सको रेडियो सेवाः — भ्वाइस अफ माल्दिभ्स ➤ भारतको रेडियो प्रसारण केन्द्रः — अल इन्डिया रेडियो ➤ सार्कको कुल खर्चको कति प्रतिशत कसलेः — नेपाल - 11.35% — भारत - 32.10% — पाकिस्तान - 23.85% — बंगलादेश र श्रीलंका - 11.35% — भुटान र माल्दिभ्स - 5% ➤ सार्कको प्राचिन नामः — South Asian Regional Co-operation (SARC) ➤ पहिलो देखि पन्ध्रौं सार्क शिखर सम्मेलन सम्म प्रतिनिधित्त्व गर्ने व्यक्तिः — मौमुन अब्दुल गैमुम (माल्दिभ्स) ➤ सार्क वर्ष घोषणाः- चोधौं सम्मेलन देखि ➤ सार्कको पहिलो सम्झौताः- UNCTAD ➤ नेपालका सरकार प्रमुखहरुको तर्फबाट सम्मेलनमा सहभागी हुने प्रथम व्यक्तिः — कृष्ण प्रसाद भट्टराई ➤ सार्कमा विश्वको जनसंख्याः- 22% ➤ गरिबहरुको घर वा संगठनः- सार्क ➤ पहिलो सार्क व्यापार मेलाः — सन् 1996, नयाँ दिल्ली ➤ सबभन्दा लामो अवधिसम्म सार्कको अध्यक्षः — चन्द्रिका कुमारा तुंगा (श्रीलंका) ➤ राजधानी भन्दा बाहिर आयोजित सार्क शिखर सम्मेलनः — दोस्रो र सत्रौं सम्मेलन ➤ भुटानको नागरिकः- ड्र्यक्पाज, लोत्साम्पाज ➤ सार्क सहयोगका प्रमुख क्षेत्रहरुः- 11 ➤ सार्क प्राविधिक समितिहरुः- 7 ➤ सार्क जलवायु विज्ञान केन्द्रः — ढाका, बंगलादेश ➤ सार्क साक्षरता वर्षः- सन् 1996 ➤ माल्दिभ्स कहिले सम्म ब्रिटिसको उपनिवेशमा रह्योः — सन् 1887 देखि 1965 सम्म

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post