#सामान्य_ज्ञान

#सामान्य_ज्ञान ------------- -एतिहासिक भरियापोखरी,देबपोखरी र पानीपोखरी कहाँ पर्दछ ? उत्तर :- किर्तिपुर -गङ्गा स्वरुपा भनेर चिनिने नेपालको नदि कुन हो ? उत्तर :- कालीगण्डकी -धार्मिक किम्बदन्ती अनुसार सप्तकोशीलाई के नाम दिएको छ ? उत्तर :- कौशिकी -म्याग्नेसाइट खरिढुंगाको ब्याबसायिक उत्पादन कुन जिल्लामा भैरहेको छ ? उत्तर :- दोलखा -नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिजपदार्थ कुन हो ? उत्तर :- चुनढुङ्गा -नेपालमा हालसम्म कुन ठाउँमा युरेनियम पाइएको छ ? उत्तर :- चमेलिया नदि किनार -गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ? उत्तर :- सिसा -खरी नेपालको कुन स्थानमा पाइन्छ ? भोजपुर, खोटांग , सिन्धुपाल्चोक ,माथिका सबै उत्तर :- माथिका सबै -मार्बल नेपालको कुन ठाउँमा पाइन्छ ? उत्तर :- गोदावरी -रसुवा गढ़िमा कुन खनिज पाइएको छ ? उत्तर :- सिसा -कोइलाको लागि प्रसिद्ध स्थल तलको मध्ये कुन रहेको छ ? उत्तर :- दाङ्ग -नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठुलो सिसाखानि कहाँ रहेको छ उत्तर :- फुल्चौकी डाँडा @. • बफेलो सोल्जर नामक विश्व प्रसिद्ध गितका गायक को हुन् ? – बब मार्ली • आफ्नै लागि असल बन कुन हवाई सेवाको नारा रहेको छ ? – संयुक्त अरब इमिरेट्स • नेपालको कुन बस्तुले सबैभन्दा पहिलो अन्तरराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको थियो ? – आइलेन्स • मानिसको आगमन हुनासाथ वारपार तरंग उत्पन्न हुने पोखरी कुन हो ? – बहुलापोखरी • पछाडीको खुट्टा टेकेर उठने जनावर गाई हो भने अगाडीको खुट्टा टेकेर उठ्ने जनावर कुन हो ? – घोडा • बिशेष गरेर W अक्षरबाट शुरु हुने शब्दको उच्चारण गर्दा अप्ठेरो मान्ने वैज्ञानिक को हुन् ? – चाल्र्स डार्बिन • मानिस निर्मित प्रथम तत्व कुन हो ? – पोलोनियम • मनमाया राई खानी डाँडा विमानस्थल कुन जिल्लामा पर्दछ? – खोटाङ् • विश्वका कति देशमा संवैधानिक अदालतको व्यवस्था रहेको छ ? – ५७ देशमा • चियामा टेनिन पाइन्छ भने कति प्रतिशत पाइन्छ ? – १८ प्रतिशत @. • विश्वमा सबभन्दा बढी औसत आयु भएको देश कुन हो ? – जापान • एसियावाच पत्रिका विशेषगरी के सगँ सम्बन्धित रहेका छ ? – मानव अधिकार • दक्षिणको रानी भनेर कुन शहरलाई चिनिन्छ ? – सिडनी • संसारमा सबभन्दा कम बेरोजगार भएको देश कुन हो ? –स्वीट्जरल्याण्ड • धर्तीको कवि भनेर कसलाई चिनिन्छ :? – जोन किट्स • महात्मा गान्धी पहिलोपटक सत्याग्रह कहाँ बसेका थिए ? – चम्पारन • कुन भारत रत्न सम्मान प्राप्त व्यक्तिलाई अमेरिकाले सम्मानार्थ नागरिकता प्रदान गरेको थियो ? – मदर टेरेसा • भारतका सम्राट अशोकले जीवनमा एउटा मात्र युद्द लडेका थिए त्यो कुन थियो ? – कलिङ्गको युद्द • प्रथम विश्वयुद्दमा प्रयोग गरिएको विषालु ग्याँस कुन थियो ? – मस्र्टड •बुढासुब्बामा के को बली दिइन्छ ? – सुगुँरको

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post