science

१. प्रकाशको गति प्रति सेकेण्ड कति रहे्को हुन्छ ?
👉 ३ लाख कि.मि.
२. ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?
👉 ३३२ कि.मि.
३. हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ?
👉 ३५०० डि.सेल्सियस
४. कुन ग्रहलाई अङ्गारक ग्रह भनेर चिनिन्छ ?
👉 मंगल
५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
👉 पिण्ड
६. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
👉 पहिलो
७. भकुण्डो हान्न उचालेको गोडामा कुन शक्ति हुन्छ ?
👉 स्थिति शक्ति
८. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ केटाहरूको भन्दा छोटो हुन्छ किन ?
👉 किनकि केटीहरुको ध्वनी तरङ्गको आकृती केटाहरुको भन्दा बढी हुने भएकाले ।
९. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ?
👉 20 किलोहर्ज भन्दा बढी
१०. समुद्रको गहिराई कुन उपकरणको सहायताले नापिन्छ ?
👉 फेदोमिटर
११. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ?
👉 Potassium
१२. सबैभन्दा गर्हौ तत्त्व कुन हो ?
👉 युरेनियम
१३. रासायनिक प्रतिक्रियामा (change/del) भन्नाले के बुझिन्छ ?
👉 ताप
१४. बढी घनत्त्व भएको कडा अधातु कुन हो ?
👉 Diamond
१५. माकुरा ढाड नभएको ,अमेरुद्ण्डियकुन फाइलममा पर्नेजन्तु हो ?
👉 अर्थोपोडा
१६. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ?
👉 एनोफिलस
१७. औलोको परजीवी कुन हो ?
👉 प्लाज्मोडियम
१८. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ्न ?
👉 घन आकार
१९. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
👉 शनि
२०. दुई औसी बिचको समयाबधिलाई के भनिन्छ ? यो कति समयको हुन्छ ?
👉 चन्द्रमास र 29 दिन 12 घण्टा 44 मिनेट 3 सेकेन्ड
२१ . उचाई नाप्ने उपकरणलाई के भनिन्छ ?
👉 Altimeter
२२. विद्युत धारा नाप्ने उपकरणलाई के भनिन्छ ?
👉 Ammeter -
२३ . हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ ?
👉 Anemometer
२४. रुख विरुवा अध्ययनलाई के भनिन्छ ?
👉 Arboriculture
२५. श्रवण शक्ति नाप्ने उपकरणलाई के भनिन्छ ?
👉 Audiometer
२६. सुन्न मद्दत गर्ने यन्त्रलाई के भनिन्छ ?
👉 Audiphones
२७. वनस्पतिको वृद्धि नाप्ने यन्त्रलाई के भनिन्छ ?
👉 Auxanometer
२८. वायुमण्डलीय चाप नाप्नेलाई के भनिन्छ ?
👉 Barometer
२९. मुटुको जाच्ने यन्त्रलाई के भनिन्छ ?
👉 Cardiogram
३० . यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने उपकरणलाई के भनिन्छ ?
👉 Dynamo
३१. शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?
👉 Endoscope
३२. स्त्रीरोग सम्बन्धि विज्ञानलाई के भनिन्छ ?
👉 Gy

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post