विज्ञान_सम्बन्धी

#विज्ञान_सम्बन्धी १. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ? → ६ गुणा २. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ? → ४ घण्टा ३. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? → २ पटक ४. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ? → औँसिको दिन ५. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ? → हल्का सेतो मिश्रीत पहेँलो ६. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ? → बुध ७. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ? → ६० वटा ८. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ? → ३ लाख ८२ हजार ४ सय किमि ९. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ? → २३ घण्टा ५६ मि. ४ सेकेण्ड १०. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ? → २८ गुणा ११. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ? → निकोलस कपर्निकस १२. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ? → हेलिस्कोप १३. आधा रातमा सूर्य उदाउने देश कुन हो ? → नर्वे १४. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ? → २५ दिन ५ घण्टा १५. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? → कस्मोलोजी

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post