धार्मिक जानकारी

धार्मिक जानकारी= १. भगवान वेदव्यासको वास्तविक नाम के थियो? > द्वैपायन कृष्ण २. मन्दराचल पर्वतलाई समुन्द्र मन्थन गर्न लैजानेको हुन ? > शेषनाग ३. कर्णको वाल्यकालको नाम के थियो ? > विशुषेण ४. इन्द्र भगवानको दरबारको नाम के हो ? > वैजयन्त ५. केशरी नन्दन भनेर कसलाई भनिन्छ ? > हनुमान 6. महाभारतका लक्ष्मण भनेर कसलाई भनिन्छ ? > दुर्योधनका छोरा ७. द्वापर युगका अन्तिम राजा को हुन ? > परिक्षित ८. रावणका पिताको नाम के थियो ? > विश्रवा ९. उत्तर दिशाका देवता को हुन् ? > कुबेर १०. हनुमानकी माताको नाम के हो ? > अञ्जली

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post