जनावर सम्बन्धी केही रोचक तथ्यहरु

जनावर सम्बन्धी केही रोचक तथ्यहरु ========================== • एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ । • चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ । • चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ । •छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ । • चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन । • एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ । • हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ । • एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ । • डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ । • ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो । • ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ । • बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको tape tum-lucid um नामक कोशीकाले प्रकाशलाई reflect गर्छ । • खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ । • पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ । • जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ । •जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ । • बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन । • जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ । • गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन । • सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन । • कमिलाहरु कहिले पनि सुत्दैनन ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post