जात/जाति सम्बन्धी जानकारी

जात/जाति सम्बन्धी जानकारी ====================== १. व्यासीहरुले लगाउने लुगालाई के भनिन्छ ? > चुङवाला २. तेन्याचिरिस पर्व कुन जातिले मनाउछ्न ? > ल्होमन्थाङ निवासी लोपा जाति ३. सम्बोधन गर्दा एकाअर्कालाई तामाङ भन्ने चलन कुन जातिमा छ ? > थकाली ४. माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ? > ल्होपा ५. छेवा भन्नाले के भुझिन्छ ? > शेर्पाहरुको श्राद्ध ६. शपथ खादा दुबो र ढुंगो लिएर शपथ खाने चलन भएको जाति कुन हो ? > लिम्बु ७. सुध्दयाई गर्दा चौतारी बनाउने चलन कुन जातिमा छ ? > लिम्बु ८. पोल्दोक शब्द कुन जाति सङ्ग सम्बन्धित छ ? > जिरेल ९. ट्रटोहे पर्व कुन जातिले मनाउने पर्व हो ? > गुरुङ १०. `दशै नाच´ कुन जातिले मनाउछ्न ? > सतार

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post