#लोकसेवा_आयोगको_लागि_महत्त्वपूर्ण_१००_प्रश्नोत्तर

 #लोकसेवा_आयोगको_लागि_महत्त्वपूर्ण_१००_प्रश्नोत्तर

1. गो गो फाउन्डेसन अवार्ड – २०७३ कसलाई प्रदान गरियो ?? — कुलमान घिसिङ
2. सरकारले हालै सार्वजनिक गरेको वित्तीय क्षेत्र विकास रणनीतिको समयावधि कति हो ??
— आ.व. २०७३/०७४ – २०७७/०७८
3. सरकारले देशकै ठूलो चिडियाखाना (प्राणी उद्यान) कहाँ निर्माण गर्न लागेको छ ??
— सूर्यविनायक (२४५ हेक्टर, भक्तपुर)
4. हाल विश्वको कति देशमा बाघ पाइन्छ ??
— १३
5. चीनले नेपाललाई कहिले दुई ओटा जहाज हस्तान्तरण गरेको हो ?? — २०७३ माघ २६
6. युद्ध प्रसाद मिश्र स्मृति पुरस्कार – २०७३ कसलाई प्रदान गरिने भएको छ ?? — विष्णुभक्त फुसाँ
7. सम्पत्ति अधिकार सुचाङ्कमा नेपाल कुन स्थानमा पर्दछ ?? — ९७ औं
8. पोखरामा सम्पन्न १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जितेको हो ?? — मनाङ्–मर्स्याङ्दी क्लब
9. कोप–२२ सम्मेलन कहाँ र कहिले सम्पन्न भयो ?? — मोरक्को, २०१६ नोभेम्बर ७-१८
10. युगकवि सिद्धिचरण पुरस्कार -२०७३ बाट को सम्मानित भए ?? — पवन चाम्लिङ (सिक्किम)
11. शिक्षा ऐन, २०२८ को आठौं संशोधन अनुसार आधारभुत शिक्षा भनी कुनलाई बुझिन्छ ?? — कक्षा १ देखि ८
12. नेपालको कुव जिल्लाई एग बास्केट भनि चिनिन्छ ?? — चितवन
13. सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ?? — ८८ ओटा
14. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ?? — सन् १८५५ 15. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ?? — सन् १९१८ जनवरी २५
16. ‘दक्षिण रानी’ भनेर कुन शहरलाई चिनिन्छ ?? — मेलवर्न
17. ‘राजारानि ताल’ कुन जिल्लामा पर्दछ ?? — मोरङ 18. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ?? — २०७१ साउन १७–१८
19. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ?? — अशोक वाटिका
20. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ?? — कपिलवस्तु
21. दोश्रो विश्वयुद्धको बेला जर्मनीको अाक्रमण बाट रक्षा गर्न फ्रान्सले स्वीट्जरल्यान्ड देखि ट बेल्जियम सम्म बनाएको किल्ला कुन हो ?? — मेजिनट लाइन 22. सबैभन्दा पुरानो नगरपालिका कुन हो ? — ललितपुर (वि.सं. १९७५)
23. अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै कसले ग्राण्डस्लाम जितेका हुन् ?? — रोजर फेडेरर (१८औं ग्राण्डस्लाम)
24. नेपालमा दोस्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो ??— २०७० मंसिर ४
25. भारतको चर्चित टेलिभजन कार्यक्रम ‘झलक दिखला जा’ को यस वर्षको विजेता को ?? → तेरिया फौजा मगर
26. संकटापन्न अवस्थामा रहेको हिऊँ चितुवाको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना कुन देशमा गरिने भएको छ ??→ नेपाल
27. झापा देखि कञ्चनपुर जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग कति चरणमा निर्माण गरिने भएको छ ?? → दूई चरण (१७९८ किमि र १३ अर्ब लगानी)
28. हाइएस्ट अल्टिच्युड अवार्ड सेरेमनि अन ल्याण्ड भनि गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली फिल्मी क्लब कुन हो ?? → बक्स अफिस फिल्मी क्लब
29. इन्टरपोलको २४औं एसिया क्षेत्रीय सम्मेलन कहिले र कहाँ गरिने भएको छ ?? → सन् २०१९ इरान 30. मन्त्री परिषद् बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरिएको हो ?? → २०७३ माघ ६ 31. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?? → २०२४ माघ ७
32. अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प पदभार ग्रहण कहिले गरेको हो ??→ २०१७ जनवरी २०
33. शुक्लाफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिले गरिएको हो ?→ २०७३ पुस ७
34. नेपालमा हाल कति प्रकारको चरा पाइन्छ ?? → ८७९
35. वंशानुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ रोगबाट प्रभावित समुदाय कुन हो ?? → थारू
36. हाल नेपाल सँग हवाइ सम्झौता गर्ने राष्ट्र कति पुगेको छ ??→ ३८ राष्ट्र
37. रूल अफ ल इन्डेक्स–२०१६ अनुसार सबभन्दा राम्रो कानुनी शासन भएको राष्ट्र कुन हो ??→ डेनमार्क (नेपाल ६३औं स्थानमा)
38. राष्ट्रिय युवा परिषद्को अध्याक्ष को हुने व्यवस्था छ ?? → युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री
39. राष्ट्रि युवा परिषद् एेन, २०७२ राजपत्रमा कहिले प्रकाशन भएको हो ?? → २०७२ साउन २७
40. स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ??→ मोन्सट्सेरेट
41. हाल नेपालमा ८७९ प्रजातिका चरा पाइन्छ । यी मध्ये कति प्रजातिका चरा चितवनमा पाइन्छ ??→ ६ सय ३४
42. ‘तिलहरी, प्रसान्त, लाम डुटे राजपुत्रि’ आदि केको प्रजाति हो ?? → चरा
43. चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या कति रहेको छ ?? → ५४ प्रजाति 44. किम्वदन्ती अनुसार भगवान विष्णुले रजोगुण बाट माता लक्ष्मी प्रकट गरे भने शिवले तमोगुण बाट कुन देवी प्रकट गरेका थिए ?? → महाकाली (त्यस्तै, ब्रम्हाजीले सत्वगुणबाट सरस्वती)
45. संगीतको सप्त सुरमा प्रथम सुर कुन शब्दलाई मानिन्छ ?? → ‘सा’
46. ‘वाणीको देवी र वागेश्वरी’ को नामबाट कसलाई चिनिन्छ ?? → सरस्वती
47. ऋतुहरुको पनि राजा वसन्तको शाब्दिक अर्थ के हो ?? → मादकता
48. पौराणिक कथन अनुसार सर्वप्रथम सरस्वतीको पूजा कसले गरेका थिए ??→ भगवान श्रीकृष्ण
49. अमेरिकाले सर्वप्रथम विदेशीलाई एच1 बी भिसा कहिले देखि र को द्वारा जारी गरिएको थियो ??→ सन् १९९० र राष्ट्रपति जर्ज बुस
50. ‘दाँतेदार पहाड’ को नामले कुनलाई चिनिन्छ ?? → मोन्सट्सेरेट (४,०५५ फिट उचाई, स्पेन)
51. नेपालमा छैटौं नेपाल लिटरेचर फेस्टिबल (नेपाल साहित्य महोत्सव) कहिले देखि सुरु भएको हो ?? → २०७३ माघ १४–१७
52. नेपालमा कहिले देखि साहित्य महोत्सव मनाउँदै आएको हो ?? →
53. इन्टरनेटमा सबैभन्दा धेरै पोर्न सामाग्री हेर्ने मानिसहरुको संख्याका आधारमा कुन देश अगाडि रहेको छ ??→ अमेरिका (बेलायत दोश्रो, क्यानडा तेश्रो र भारत चौंथो)
54. ‘मिस युनिभर्स – 2016’ को भइन ?? → आइरिस मित्तेनायर (Iris Mittenaere)
55. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?? >> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला)
56. “The Great Himalayan Trail” ले कति राष्ट्रलाई जोड्दछ ?? >> ४
57. ‘Two by Two by Two’ सिद्धान्त केसगँ सम्बन्धित छ ?? >> अन्तर्राष्ट्रिय व्यापार (Int’l trade) 58. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?? >> २७
59. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?? >> चिनको सियान देखि इटलीको रोम
60. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ? >> कान सु प्रान्तकाे सदरमुकाम लान चाै
61. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?? >> बेलग्रेड 62. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?? >> हाइड्रा
63. पृथ्वीनारायण शाहको छोरी को हुन् ?? >> बिलसकुमारी
64. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?? >> २०७३ माघ २३
65. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ?? >> १५ जिल्ला
66. सबैभन्दा उच्च उचाइमा फिल्म अवार्ड समारोह आयोजना गरी गिनिज वर्ल्ड रेकर्डमा नेपालले कहिले नाम लेखाए ?? >> सन् २०१६ नोभेम्बर २८
67. आयोजक झापा ११ लाई पन्छाउँदै कुन क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि जितेको हो ?? ⇢ मनाङ मर्स्याङ्दी
68. अफ्रिका कप अफ नेशन्सको उपाधि कुन देशले जितेको हो ?? ⇢ क्यामरुन (क्यामरुन २-१ इजिप्ट) 69. विश्वकै सबैभन्दा पाकी (जेठी) सक्रिय डाक्टर को हुन् ?? — एला इलियंचना लेभुसिकिना — रुसको रियाजना सिटी अस्पतालमा कार्यरत — ८९ वर्षको उमेर — दिनहुँ ४ जनाको शल्यक्रिया गर्छिन् ।
70. सन् १९४७ भन्दा पहिले भारतमा कति राज्यहरु थिए ?? ⇢ ५६२ ओटा
71. संयुक्त राज्य अमेरिका कहिले देखि अस्तित्वमा आएको हो ?? — सन् १७७६ — त्यो भन्दा पहिले रेड इन्डियनहरुको बसोबास थियो ।
72. वर्तमान रसिया कहिले भन्दा पहिले पन्ध्र ओटा सोभियतहरुको संघ थियो ?? — सन् १९९०
73. नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ?? ⇢ ध्वज नरसिंह राणा
74. दक्षिण अमेरिकाको विषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ?? ⇢ अर्जेन्टिना
75. दक्षिण अमेरिकाको सबैभन्दा बढी विमानस्थल भएको देश कुन हो ?? ⇢ ब्राजिल
76. ‘बफर जोन अफ युरोप’ भनेर कुन देशलाई चिनिन्छ ? ⇢ बेल्जियम
77. अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार २०१६ कसलाई प्रदान गरियो ?? — केकसन बसु
78. १३अाैं साग गेम कहिले हुने भएकाे छ ?? — सन् २०१९
79. अासियानकाे २८अाैं शिखर सम्मेलन कहाँ सम्पन्न भयाे ??— लाअाेस
80. बैंक अफ दि इएर (Bank of the year २०१६) कुन बैंक बन्यो ?? — Nepal Investment Bank 81.Times Person २०१६ को भएको हो ?? — D J Trump
82. ३५अाैं अ.हात्तिपाेलाे प्रतियाेगिता विजेता कुन टिम भयो ?? — टाइगर टप्स टस्कर्स, नेपाल
83. अन्तर्राष्ट्रिय सम्पति अधिकार सुचाङ्क २०१६ मा नेपाल कति औं स्थानमा पर्दछ ??— ९७अाैं
84. अल्जाइमर्स दिवस २०१६ काे नारा के हो ?? — ‘Remember Me’
85. मानव बेचबिखन विरुद्धकाे वर्ष हिराे २०७३ को हुन् ?? — किरण बज्राचार्य
86. रेशम खेति विस्तारकाे लागि कति जिल्लामा किम्बु बिरूवा राेपिने भएको छ ?? (चालु बजेट) — १५ जिल्ला
87. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन् ?? उत्तर : निलकण्ठ उप्रेती
88. जेष्ठ नागरिकहरुका संवेदनसिल जटिल स्वास्थ समस्याहरु समाधानार्थ स्थापना गरिएको स्वास्थ्योपचार केन्द्रलाई के भनिन्छ? उत्तर : जेरियाट्रीक वार्ड
89. पहिलोपटक साफ च्याम्पियनसिप नेपालमा कहिले भएको थियो ?? (AD मा भन्नुहोला) उत्तर : सन् १९९७ 90. माओवादी जनयुद्धको समयमा भएको चर्चित “दोरम्बा घटना” कहिले भएको थियो ?? उत्तर : वि.सं. २०६० साउन ३२
91. जिसिस क्राइस्टलाई पक्राउ गर्न सुराकी गर्ने क्राइस्टका शिष्य को थिए ?? उत्तर : जुडास इस्कारियोट
92. पैगम्बर शब्दको अर्थ के हुन्छ ?? उत्तर : ईश्वरको दूत
93. भारतका अन्तिम हिन्दु राजा को थिए ?? उत्तर : पृथ्वीराज चौहान
94. भौगोलिक इतिहासमा “नयाँ रोजको युग” भनेर कुन शताब्दीलाई चिनिन्छ ?? उत्तर : १८औं
95. म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ?? उत्तर : बन्दी प्रत्यक्षीकरण
96. कुन महादेशलाई ‘Last Of Lands’ पनि भनेर चिनिन्छ ?? उत्तर : अष्ट्रेलिया
97. ‘पलेटी’ केसंग सम्बन्धित छ ?? उत्तर : संगित
98. मोहन जोड्दा भन्नाले के बुझिन्छ ?? उत्तर : लासको थुप्रो
99. चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?? उत्तर : मुस्लिम
100. ल्याकोस खेलमा कतिजना खेलाडी हुन्छ्न ?? उत्तर : 12
All reactions:
27

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post