#. थुप्रिएको हिउँको दवावमा तलको हिउँ चिप्लेर सर्ने --> हिमनदि
#. हिउँ जम्ने स्थान छुट्याउने काल्पनिक रेखा --> हिमरेखा
#. ध्रुविय क्षेत्रको समुन्द्रमा तैरिने हिउँको ढिका --> हिमशिला
#. धरातलमा निश्चित बेसि भएर बग्ने --> बेसि हिमनदी
#. महाद्वीप ढाकेर समुन्द्र सम्म बग्ने --> महाद्वीपिय हिमनदी
#. २ वटा हिमनदी मिलेर बनेको हिमनदी --> फेदी हिमनदी
#. हिमनदीको बहावमा बन्ने ठुलो खाल्डो --> हिमसागर
#. हिमनदीले बगाएर ल्याएको पदार्थ --> हिमोढ
#. हिमोढ थुप्रिएर बन्ने ढिस्को --> एस्कर
#. हिमनदीको मुखमा बन्ने मैदान --> हिमानी मैदान
#. हिमनदीको क्षयीकरण कार्यबाट --> U आकारको घाँटी
#. हिमनदी बग्ने ठाउँमा बन्ने खाल्डो --> खार्पोस
#. विश्वको सबैभन्दा ठूलो हिमनदी --> ल्याम्बर्ट ग्ल्यासियर
#. ल्याम्बर्ट ग्ल्यासियरको लम्बाई --> ४०० किमि
#नेपालका केही हिमनदीहरू
==================
#. ठुलो हिमनदी ---> Khumbu
#. लामो हिमनदी ---> लाङटाङ (३२ किमि)
#. थर्पुचुली हिमनदी --> अन्नपूर्ण हिमालको काखमा
#. धोलम्बा हिमनदी --> रोल्वालिङ हिमालको काखमा
#. अन्य हिमनदी ---> बरूण, कञ्चनजङ्गा, यामातारी
Tags
नेपालको भूगोल