के गरेमा सार्वजनिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त)
= = = = = = = = = = = = = = = = = = = = = =
** सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ¸ जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं ।
- खुला र पूर्ण सूचनाको प्रवाह (Be open and provide full information)
- छलफल र संलग्नता विस्तार (Consult and involve)
- निष्पक्ष व्यवहार (Treat all fairly)
- पहुँच र चयन विस्तार (Encourage Access and Promote Choices)
- गल्ती कमजोरीको शीघ्र सुधार (Put thing right when they go wrong)
- साधन स्रोतको अत्युत्तम प्रयोग (Use Resource Wisely)
- सुधार र अग्रसरता विस्तार (Innovate & Improve)
- अरू प्रदायकसँग सिक्ने र साझेदारी गर्ने (Work with Other Providers)