#देशहरूसँग_सम्बन्धित_केही_जानकारी..!!

 #देशहरूसँग_सम्बन्धित_केही_जानकारी..!!

१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?–अमेरिका
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?–फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?- -चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?–फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?–स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?—स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?–स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन् ?–आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?–इजिप्ट
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ?–स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?–चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?–चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?–मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?–भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?–अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?–भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?–नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?–भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?–फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?–भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?–बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?–भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?–जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?—भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?–ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?–भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?–जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?–भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?–ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?–भारत
★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
★उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
★माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
★महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा
★महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
★नेपालको कान्छो जिल्ला– कालिकोट
★सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
★५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
★जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
★नेपालको मरुभूमि– मुस्ताङ
★नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
★सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
★तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
★सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– सिन्धुली
★एग बास्केट– चितवन
1. बागमतिः बागद्दार
2. झिम्रुकः गौमुखी, प्युठान
3. तामाकोशीः तिब्बत
4. हुम्ला कर्णालीः तिब्बत
5. कालीगण्डकीः मुस्ताङ लेक
6. सेती नदीः सैपाल हिमाल
7. मर्स्याङ्दीः दामोदर हिमाल
8. मेचीः लालीखर्क
9. सानो भेरीः धौलागिरी हिमाल
10. दरौदीः बुद्ध हिमाल
11. मुगु कर्णालीः लद्दाख हिमाल
12. कमलाः सिन्धुलीगढि
13. बुढिगण्डकीः गणेश हिमाल
14. विष्णुमतिः सपनतिर्थ
15. सुनकोशीः तिब्बत
16. अरुणः तिब्बत
17. तमोरः तिब्बत
18. त्रिशुलीः तिब्बत
19. सेती गण्डकीः अन्नपुर्ण हिमाल
20. महाकालीः अपि हिमाल
21. लिखुः रोल्वालिङ
22. ईन्द्रावतीः जुगल हिमाल
23. दुधकोशीः दुधकुण्ड
24. ठुलो भेरीः मुकुट हिमाल
25. कन्काईः महाभारत पर्वत
26. वाणगंगाः चुरेडाँडा, अर्घाखाँची
#विभिन्न वस्तुका लागि प्रमुख स्थान
1. माटाका भाँडाः भक्तपुर
2. तरकारीः ठिमी, भक्तपुर
3. ताप्केः विरगञ्ज, पर्सा
4. राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
5. तेलः खोकना
6. भादगाउँले कालोटोपीः भक्तपुर
7. चिउराः टिकनीबोडे
8. कफीः गुल्मी
9. खुकुरीः भोजपुर, आठराई
10. च्याखुराः पिपलबोट गोरखा
11. दुम्जाली खाडीः दुम्जा
12. गलबन्दः कास्की
13. अम्बाः घुनीबेसी
14. छालाः दैलेख
15. उखुः घुनीबेसी
16. तोरीः चितवन
17. अदुवाः मालनेटा, सल्यान
18. असल सख्खरः बैतडी
19. सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
20. दहिः भक्तपुर
21. हुक्काको नलीः बागलुङ, डोटी
22. चाकुः टोखा, काठमाडौँ
23. कपासः बाँके , बर्दिया , दाङ
24. करुवा, अम्खोराः पाल्पा
25. शालिग्रामः कालीगल्डकी
26. घरबुना कपडाः कीर्तिपुर
27. काठको ठेकीः मकवानपुर
28. खाना खाने होटलः मुग्लिङ
29. सानु दुधालु गाईः अछाम
30. मुलाः चित्लाङ
31. चियाः इलाम, झापा
32. गैँडा, हात्तीः चितवन
33. नासपतिः फर्पिङ
34. माछाः बाह्रबिसे , कुलेखानी
35. चामलः सिकरबेसी, नुवाकोट
36. स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
#नेपालमा सबैभन्दा बढी
1. सबैभन्दा बढी पटक रक्तदान गर्ने – प्रेमसागर कर्माचार्य
2. व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने – शिद्धार्थ शमशेर राणा
3. सबैभन्दा बढी पानी पर्ने स्थान – पोखरा‚ लुम्ले
4. सबैभन्दा बढी बिकेको पुस्तक – मुनामदन
5. बढी जिल्ला भएको अञ्चल – बागमति
6. गजुर भएको मन्दिर – कृष्ण मन्दिर
7. चरा पाइने क्षेत्र – अरुण उपत्यका
8. बढी धर्मावलम्बी – हिन्दु
9. अलैंची बढी उत्पादन हुने – ताप्लेजुङ
10. बढी धान फल्ने जिल्ला – झापा
11. बढी खेतियोग्य जमिन भएको जिल्ला – मोरङ
12. नेपालको जातिगत जनसंख्यामध्ये सबैभन्दा बढी निजामती सेवामा प्रवेश गर्ने जाति- राजपुत
13. सबैभन्दा बढी गोलभेडा उत्पादन हुने – लालबन्दी
14. सबैभन्दा बढी उद्योग भएको जिल्ला – रुपन्देही (हाल ३२० वटा उद्योग रहेका‚)
16. सबैभन्दा बढी जाडो हुने जिल्ला – मुस्ताङ
17. सबैभन्दा बढी गर्मी हुने जिल्ला – वर्दिया
18. सबैभन्दा बढी एचअाइभि संक्रमित रहेका जिल्ला – दैलेख

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post