केही रमाइला तर महत्वपूर्ण जानकारी~

~केही रमाइला तर महत्वपूर्ण जानकारी~
~~~~~~~~~~~~~~~
~~~~~~~~~~~
• अक्टोपस को तीनवटा मुटु हुन्छ ।
• एउटै व्यक्त्ति राजा, प्रधानमन्त्रि,
अनि राष्ट्रपति हुने
"कम्बोडियाका नरोद्धम
सिंहानुक"हुन् ।
• हाल सम्म छोटो समय राज्य गर्ने लुई
सत्ताइसौं हुन । उनले जम्मा"३"मिनेट
राज्य गरेका थिए ।
• सर्वप्रथम राष्ट्रिय झन्डा प्रयोग गर्ने
देश डेनमार्क हो
• नेपालको सर्वप्रथम दौत्य सम्बन्ध
भएको देश"बेलायत"हो ।
• एशियाको सबभन्दा गर्मि हुने
देश"इजराइल"हो ।
• जोर्डनको"फिलिप्
स"नदीमा माछा पाइदैन ।
• पुलिस र जेल नभएको देश"आइसल्याण्ड"
हो ।
• न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली"सत्य
मोहन जोशी"हुन् ।
• महात्मा गान्धीले जीवनमा एउटै फिलिम
हेरेका थिए त्यो"रामराज्य"ह ो ।
• राजा योगनरेन्द्र मल्लको मृत्यू
हुँदा उनका"३१ रानी"सति गएका थिए ।
• मुर्खताको अध्ययन गर्ने शास्त्रलाई"मोनो
लोजी"भनिन्छ ।
• थारु जातिले लगाउने जुत्तालाई"पोला"
भनिन्छ ।
• संगीतको उत्पत्ति"सामवेद "बाट
भएको मानिन्छ ।
• कोइलीको स्वरलाई सगीतको"पञ्चम"स् वर
मानिन्छ ।
• पातहरु गाँसेर बनाउने
ठुलो टपरिलाई"ठहर"भनि न्छ ।
• टेलिभिजनका आविष्कारक - जे. एल. वेयर हुन्
• इन्देणीको सातवटै रङ चिन्ने पक्षी -
कुखुरा हो ।
• सुर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न- ८
मिनेट २० सेकेण्ड समय लाग्छ ।
• पित्ताशय नहुने जीव ऊँट हो भने
खुट्टामा कान हुने जीव - झ्याउँकीरी
हो ।
• नेपालको सबैभन्दा पुरानो मूर्ति -
पशुपतिको बिरुपाक लाइ मानिन्छ ।
• सर्प नचाउने ब्यक्तिलाई सपेरा भनिन्छ ।
• सर्वप्रथम हात्तीलाई अभिनय
गराइएको नेपाली चलचित्र माहुते दाइ
हो ।
• सर्वप्रथम बाँदरलाई अभिनय
गराइएको नेपाली चलचित्र गोपीकृस्ण हो ।
• राजा लाई श्री ५ लेखिन्छ भने
आफ्ना कर्मचारी 'कामदार' लाई २
श्री लेखिन्छ ।
• भगवान बुद्धको आशिस पाएको चरा भनेर
सारस [रुप्पी ] चरालाई चिनिन्छ ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post