सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक

सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक ❣️🙏 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° ➠सन् 2023 जनवरी 31 मा ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई)ले ➠नेपाल ११० औँ स्थानमा छ । ➠१०० मध्ये ३४ अङ्क प्राप्त गरी ➠सन् २०२१ मा ३३ अङ्क पाउँदै नेपाल ११७ औँ स्थानमा थियो । ➠सूचकाङ्कमा ९० अङ्क प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा र १२ अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा सूचीकृत भएको ➠यस वर्षको औसत अङ्क ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ➠दक्षिण एसियाली राष्ट्रहरूमध्ये:- ✫ भुटानले ➛६८ अङ्क (२५ औँ), ✫ माल्दिभ्सले ➛४० अङ्क (८५ औँ), ✫भारतले➛ ४० अङ्क (८५ औँ), ✫श्रीलङ्काले ➛३६ अङ्क (१०१ औँ), ✫नेपालले➛ ३४ अङ्क (११० औँ), ✫पाकिस्तानले➛२७ अङ्क (१४० औँ), ✫बङ्गलादेशले ➛२५ अङ्क (१४७ औँ) र ✫अफगानिस्तानले ➛२४ अङ्क (१५० औँ) प्राप्त गरेका छन् । ✫छिमेकी मुलुक चीन ४५ अङ्क प्राप्त गरी ६५ औँ स्थानमा छ । ➠सन् २०२२ मा विश्व बैङ्क, वर्लड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानेर सबैभन्दा बढी र कम भ्रष्टाचार हुने देशहरूको सूची सार्वजनिक गरिएको ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post