स्थानीय तह

============================= #स्थानीय तह संख्या #. महानगरपालिका➥➥➥ ६ #. उपमहानगरपालिका➥➥➥ ११ #. नगरपालिका➥➥➥२७६ #. गाउँपालिका➥➥➥ ४६० #. वडा संख्या➥➥➥ ६७४३ #. जम्मा स्थानीय तह➥➥➥ ७५३ #जनसंख्याको आधारमा ठुला #. महानगरपालिका➥➥➥ काठमाडौ #. उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा #. नगरपालिका➥➥➥ मेचिनगर, झापा #. गाउँपालिका➥➥➥ राप्तिसोनारी, बाँके #जनसंख्याको आधारमा साना #. महानगरपालिका➥➥➥ विराटनगर म.न.पा #. उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा #. नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा #. गाउँपालिका➥➥➥नारफु, मनाङ #क्षेत्रफलको आधारमा ठुला #. महानगरपालिका➥➥➥ लेखनाथ महानगरपालिका, कास्कि #. उपमहानगरपालिका➥➥➥ घोराही, दाङ #. नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची #. गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला #क्षेत्रफलको आधारमा साना #. महानगरपालिका➥➥➥ललितपुर #. उपमहानगरपालिका➥➥➥नेपालगन्ज, बाँके #. नगरपालिका➥➥➥भक्तपुर #. गाउँपालिका➥➥➥परवानिपुर, बारा #नेपालको संबिधान अनुसारका जिल्लाहरू #. प्रदेश नं. १➥➥➥ १४ वटा #. प्रदेश नं. २➥➥➥ ८ वटा #. प्रदेश नं. ३➥➥➥ १३ वटा #. प्रदेश नं. ४➥➥➥११ वटा #. प्रदेश नं. ५➥➥➥ १२ वटा #. प्रदेश नं. ६➥➥➥१० वटा #. प्रदेश नं. ७➥➥➥ ९ वटा #. जम्मा➥➥➥ ७७ वटा #स्थानीय तह अनुसार केही बिशेष जिल्ला #. धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६) #. बढी गाउँपालिका भएको जिल्ला➥➥➥धादिङ #. बढी स्थानीय तह भएको जिल्ला ➥➥➥सर्लाही (२०) #. कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३) #. गाउँपालिका विहिन जिल्ला➥➥➥काठमाडौ र भक्तपुर (२वटा) #नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु ✔ सगरमाथा➥➥➥८८४८.८६ मिटर ✔कन्चंजघा ➥➥➥८५८६ मिटर ✔ ल्होत्से ➥➥➥८५१६ मिटर ✔ मकालु ➥➥➥८४६३ मीटर ✔ चोयु ➥➥➥८२०१ मिटर ✔ धौलागिरी➥➥➥८१६७ मिटर ✔ मनास्लु ➥➥➥८१६३ मिटर ✔ अन्न्पूर्ण➥➥➥८०९१ मिटर #बिभिन्न नदीका उद्गमस्थलहरु ✔ बागमती➥➥➥बागद्वार ✔ तामाकोशी ➥➥➥ तिब्बत ✔ कर्णाली ➥➥➥तिब्बत ✔ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक ✔ सेती नदि ➥➥➥सैपाल हिमाल ✔ मेची ➥➥➥लाली खर्क ✔ सानो भेरी ➥➥➥धौलागिरी हिमाल ✔ कमला ➥➥➥ सिन्धुली गढी ✔ बुढीगण्डकी➥➥➥ गणेश हिमाल ✔ सुनकोशी ➥➥➥तिब्बत ✔ अरुण ➥➥➥तिब्बत ✔ महाकाली ➥➥➥अपि हिमाल ✔ कन्काई➥➥➥महाभारत पर्वत ✔ त्रिशुली➥➥➥ तिब्बत ✔ ठुलो भेरी➥➥➥ दूधकुण्ड ✔ झीम्रुख➥➥➥गौमुखी #नदि तथा नदीका सहायक नदीहरु ✔ कोशी ➥➥➥सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती ✔ सप्तगण्डकी ➥➥➥बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी ✔ कर्णाली➥➥➥हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा #कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ? ✔ कर्णाली➥➥➥घाघरा ✔ महाकाली ➥➥➥सारदा ✔ कोशी ➥➥➥दामोदर ✔ कन्काई➥➥➥ विरिग ✔ मेची ➥➥➥महानन्दा ✔ बबई ➥➥➥सरयु #नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु ✔ काठमाण्डौ➥➥➥बागमती ✔ जुम्ला ➥➥➥तीला ✔ तौलिहवा➥➥➥बाणगंगा ✔ धनगढ़ी➥➥➥मोहना

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post