लोकसेवा आयोगबाट सोधिएका केहि प्रश्नोत्तर !
1. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी (नासु २०६९)
2. नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात
बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन
संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा (नासु २०७०)
3. नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य
गरेका थिये ?
– गोपाल (नासु २०६९)
4. राणाकालमा नेपाललाइ कति भागमा बिभाजन
गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)
5. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन
कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)
6. लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के
भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)
7. राणाकालमा खड्ग निशानको अड्डालाइ के ले
जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)
8.सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री
को थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
9. नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)
10. कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)
11. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल
सरकार र नेकपा माओवादी बिच एतिहासिक
विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)
12. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत
भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)
13. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका
हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)
15. नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले
चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)
15. नेपालको इतिहासमा पहिलो एतिहासिक जनमत
सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २० ( नासु २०७१)
