नेपालको इतिहासमा सर्वप्रथम कुन पैसा कस्ले प्रचलन ल्याए(मुद्रा प्रचलन सम्बन्धि सम्पुर्ण ज्ञान् )

नेपालको इतिहासमा सर्वप्रथम कुन पैसा कस्ले प्रचलन ल्याए (मुद्रा प्रचलन सम्बन्धि सम्पुर्ण ज्ञान् ) = = = = = = = = = = = = = = = = = = 1.'पण' र 'पुराण'- नरेन्द्रदेव 2.श्री मानाङ्क श्री भोगिनी-मानदेव 3.चारकुने मुद्रा - प्रताप मल्ल 4.रानीको नाम अंकित मुद्रा -प्रताप मल्ल 5.तामाको पैसा - रत्न मल्ल 6.चाँदिको मोहर/महेन्द्र मल्ली - महेन्द्र मल्ल 7.मानाङ्क - मानदेव 8.सुनको असर्फि - रणबहादुर शाह 9.छालाको मुद्रा - सिद्धिनरसिङ मल्ल 10.सुकी मुद्रा/गौसुकी - शिवदेव तृतिय 11.कागजी नोट - राजा त्रिभुवन 12.नेपालको मुद्रा भोटमा चलाउने राजा को हुन? -महिन्द्र मल्ल 13.बीचमा प्वाल परेको मुद्रा -पृथ्वी वीर बिक्रम 14.सुनको मुद्रा - सदासिव मल्ल 15.जावा मुद्रा - जयप्रकाश मल्ल small world record 16.मानाङ्क,गुणाङ्क,अंशुवर्मा,वैश्रवण,पशुपति,जिष्णुगुप्त,वृष आदि मुद्राहरू कुन कालमा प्रचलनमा आएका हुन? -लिच्छविकाल

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post