2071 मा शाखा अधिकृत शाखा अधिकृतमा सोधिएका प्रश्न र केही उत्तरहरु

2071 मा शाखा अधिकृत शाखा अधिकृतमा सोधिएका प्रश्न र केही उत्तरहरु ।
    
                                                       
1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
Mahabir Pun
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
-Narendra man Singh Pradhan
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
Sarbadanda Nayak
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ?
America
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ?
Wrong question option ma diyeko kunai pani milkaina
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक कति उपचार खर्च दिने घोषणा गरिएको छ ?
2000
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन विमान कुन देशको राजधानीको लागि उडेको थियो ?
beijing
7. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् -
bhadrapur biratnagar bharatpur kapilbastu

8. लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस्
Preathvi, Siddadrtha, Trivuban, Mechi
9. बढीबाट कम जनघनत्वको आधारमा क्रम मिलाउनुहोस्
KTm, Pokhara, Lalitpur, Biratnagar, Bharatpur
10. टि.भि.(T.V.) का अविष्कारक को हुन् ?
John bayerd
11. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र तर्फको पुरस्कार कसलाई प्रदान गरियो ?
Jean tirol
12. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन देश भएको थियो ?
Srilanka
13. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ग) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्याण्ड¸अर्जेन्टिना र जर्मनी हुन् ।
ग)
14. तलका हिमालमध्ये कुन हिमालको उचाई ८ हजार मिटर भन्दा होचो छ ?
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज
Maount albruj
15. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ?
87
16. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम मिलाउनुहोस्-
कालीगण्डकी¸चितवन¸फुलचोकी¸ कुलेखानी
17. नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्तिसेनामा कहिलेदेखि पठाउन थालिएको हो ?
1958
18. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
PERIS
19. एजेण्डा २१ के सँग सम्बन्धित छ ?
E NVIRONMENT
20. जुन २१ मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु चलिरहेको हुन्छ ?
Winter

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post