#केहि_भौगोलिक_उपनामहरु :-

एम्पायर सिटि

न्युयोर्क, अमेरिका

चट्टानको सहर

अवार्डिन, स्कटल्याण्ड

चाँदिको सहर

अल्जियर्स

ज्योतिको टापु

बहराइन

पन्नाको द्विप

आयरल्यान्ड

पुर्वको भेनिस

कोचिन, भारत

फलहरुको बगैचा

भुमध्यसागरिय क्षेत्र

वाइन्डी सिटि

शिकागो, अमेरिका

ब्लु माउन्टेन्स

निलगिरी, भारत

मोटरकारको सहर

डेट्रायन, अमेरिका

युरोपको कल्की/युरोपको कारखाना

बेल्जियम

युरोपको खेलमैदान

स्विट्जरल्याण्ड

शान्त वातावरणको सहर

भेनिस

सदावाहार सहर

रोम, इटाली

सधै बसन्त रितु हुने सहर

क्विटो, इक्वेडर

समुन्द्रको नदि

गल्फ स्ट्रीम

सिटि अफ गोल्डेन गेट

सानफ्रान्सिस्को

सुन्दर भवनहरुको नगर

वासिङ्टन डिसि

सुनौला प्यागोडाको भुमी

वर्मा

सेतो सहर

बेलग्रेड

स्वर्ण मन्दिरको नगर

अमृत सहर, भारत

संसारको एक्लो टापु

ट्रीस्टान डे कुन्ना

हर्कुलसको स्तम्भ

जिब्राल्टर

हियरिङ पोण्ड

एट्लान्टिक महासागर