हिमाल/पहाडका नयाँ नाम/उपनाम

 हिमाल/पहाडका नयाँ नाम/उपनाम

=====================
#. डम्फु डाँडा ह्यारी हिल
#. मकालु जन्नु हिमाल
#. अन्तु डाँडा दिपेन्द्र सिखर
#. सगरमाथा तेस्रो धुर्ब्र, संसारकी आमा, झोमोलोङमा
#. अमादब्लम लेडिज पिक, टेक्निकल माउन्टेन
#. मनास्लु किलर माउन्टेन
#. सार्जे हिमाल शान्ती पिक
#. धौलागिरी सेतो हिमाल
#. चुरे पर्वत शिवालिक
#. महाभारत हिल स्टेसन अफ नेपाल(हावाखोरी)
#. माछापुच्छ्रे कुमारी हिमाल
#. जासम्बा पासाङ ल्हामु चुली
#. कंचनजंघा नेपाल हिमाल, ५ चुलिको हिमाल
#. धौलागिरि ६ चुलीको हिमाल

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post