©- विश्वको सर्वोच्च शिखर-सगरमाथा(८८४८मिटर)
©- विश्वको सर्वोच्च उचाइको धान खेति-जुम्लि मार्सि(२८५०मिटर)
©- सर्वोच्च स्थानमा रहेको ताल-तिलिचो(४९१९मिटर)
©- सर्वोच्च स्थानको राष्ट्रिय निकुञ्ज-सगरमाथा राष्ट्रिय निकुञ्ज
©- अद्वितिय चरा-काँडे भ्याकुर
©- दुर्लभ च्याउ-ट्रयाफिना नेपालेन्सिस
©- सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदि-अरुण
©- सर्वोच्च स्थानमा रहेको वस्ति-डोल्पा जिल्लाको छार्काभोट र तराप वस्ति
©- सर्वोच्च स्थानमा रहेको झरना-डोल्पा जिल्लाको सुलिगढ झरना(३६१३मिटर)
©- सर्वोच्च स्थानमा रहेको होटेल-होटेल एभ्रेष्ट भ्यु(१२७१३फिट)
©- सर्वोच्च स्थानमा रहेको वैग्यानिक प्रयोगसाला-लोवुचेको पिरामिड प्रयोगसाला(५०५०मिटर)
©- सर्वाधिक उचाइमा फुल्ने फूल-स्टेलरिया डेकुम्वेन(६४९२मिटर)
Tags
नेपालको इतिहास