गोरखापत्रमा प्रकाशित वस्तुगत प्रस्नोत्तर
=================================
१) मिस वर्ल्ड-२०१५ को उपाधि जित्ने युवती को हुन्?
३) लामो समय ओझेलमा परेको पुन: निर्माण प्राधिकरणसम्वन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो?
४) २०७२ मङसिर अन्तिम साता राजधानीमा सम्पन्न काठमाण्डौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल २०१५’ (किम्फ) मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोकृष्ट हुन सफल फिल्म कुन हो?
५) माइपोखरी इलाम जिल्लामा पर्दछ भने सोदुपोखरी कहाँ पर्दछ?
६)संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहने व्यवस्था छ ?
७) रतन्धो (Night Blindness) रोग कुन भिटामिनको कमीले लाग्छ?
८) कुनै पनि औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने कडा असर वा हानिकारक असरलाई के भनिन्छ?
९) दोस्रो विश्वयुद्धमा जर्मनी र इटालीको नेतृत्व ककसले गरेका थिए?
१०) २००७ सालअघि नेपालको कति राष्ट्रसंग दौत्य सम्वन्ध कायम भएको थियो?
११) अफगानिस्तान सर्वप्रथम कुन दक्षिण एसियाली खेलकुददेखि सहभागी हुन थालेको हो?
१२) नेपालमा कुन राणा प्र.म.को पालादेखि जनगणना लिने कार्य सुरु गरिएको हो?
१३) सबैभन्दा कम जनसंख्या भएको जाती कुन हो?
१४) आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनु?
१५) नेपालमा नयाँ मुलुकी ऐन कहिलेदेखि लागु भएको हो?
१६) बैंक वा वित्तिय संस्थाको चल्ती, बचत वा मुद्धती खातामा जम्मा गरिने रकमलाई के भनिन्छ?
१७) जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्दछ?
१८)लठ्टी नाच कुन जातिमा प्रचलित नाच हो?
१९) मन्त्रिपरिषदको २०७२ पुस ३ को वैठकले कायममुकायम सशस्त्र प्रहरी महानिक्षकमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो?
२०) हात्तीको बच्चालाई छावा भनिन्छ भने बाघको वच्चालाई के भनिन्छ?
२१) वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो?
२२) मिश्रित निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ?
२३) हिउँदमा सुख्खा हुन तथा ग्रीष्ममा वर्षा हुनु कुन जलवायुको विशेषता हो?
२४) युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ?
२५) नेपालको संविधानको कुन धारामा रोजगारीको हक सम्वन्धी व्यवस्था गरिएको छ?
२६) नेपालको संविधानको कुन धारामा सरकारी सेवाको गठन सम्वन्धी व्यवस्था रहेको छ?
२७) आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, सहायक एकल महिला, अपांङगता भएका, बालवालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातीका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ?
२८) काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो?
२९) मुलुकी ऐेन अनुसार दुवै हातका कुनै औंला नभए वा शङखचक्रको रेखा प्रष्ट नदेखिएमा कसको रोहवरमा कागज गराउनु पर्छ?
३०) विश्वको दोस्रो सर्वोच्च शिखर गड्विन अस्टिन कहाँ रहेको छ र यसको उचाई कति छ?
३१) नेपालको कुन संविधानमा पहिलो पटक मानव अधिकार आयोगको व्यवस्था गरियो?
३२) सफलताको रहस्य यही हो जतिखेर निमीलाई सफलता पाउने त्यस्तै तीव्र इच्छा हुन्छ जस्तो कि पानीभित्र टाउको रहँदा हावाको आवश्यकता हुन्छ, तब मात्र तिमीले सफलता पाउन सक्छौ ।” भन्ने विचारक को हुन?
३३) युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको गुडविल मिडिया एम्बेसेडर घोषित हुने पत्रकार कोको हुन?
३४) शिख धर्मका प्रवर्तक को हुन?
३५) सन् २०१५ डिसेम्वर २१ मा अमेरिकाको लासभेगसमा सम्पन्न मिस यनिभर्स २०१५ को भईन?
३६) हाल सम्म UNO को वडापत्रमा कतिपटक संशोधन भएको छ?