=============
* पृथ्वीको बायुमण्डलीय संरचना अनुसार जल बास्प कति प्रतिशत रहेको छ ?
► एक प्रतिशत
* मंगलग्रहका दुई उपग्रहरु फावोस र डिबोस कसले पत्ता लगाएका हुन् ?
► अमेरिकी खगोलबिद असाफ हाल(सन् १८७७)
* रातोग्रहका नामले चिनिने ग्रह कुन हो ?
► मंगलग्रह
* सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
► बृहस्पतिग्रह
* ग्रहहरुको राजा(King of Planet)केलाई भनिन्छ ?
► बृहस्पतिग्रह
* हाल सम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पतिग्रह हो भने,त्यसका कति उपग्रह छन् ?
► ६३ वटा
* ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?
► बृहस्पति
=================================================
@. पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?
>> सप्तर्षि
@.पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा हो ?
>> साईरस
@.‘Dog Star’ केलाई भनिन्छ ?
>> साईरस
@.पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तार कुन हो ?
>> Betelgause
@.Asteroid शब्द प्रयोग गर्ने पहिलो अन्तरिक्ष बैज्ञानिक को हुन् ?
>> Sir William Herschel
@.सबै भन्दा सानो तारा कुन हो ?
>> आरएस(RS)
@.प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
>> प्रकाश बर्ष
@. हाल नेपालमा कतिवटा गाउँ बिकास समिती रहेका छन् ?
→ ३२७६
@.क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो ग्रह कुन हो ?
→ वृहस्पति
@.पृथ्बी दिवस कहिले मनाइन्छ ?
→ अप्रिल २२
@.दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ?
→ बेलायत
@.इमेलको सर्वप्रथम अमेरिकाले कहिले सुरुवात गरेको थियो ?
→ सन्१९७६
@.लोक सेवा आयोगको काम,कर्तब्य र अधिकार सम्बन्धी ब्यबस्था संबिधानको कुन धारामा गरिएको छ ?
→ धारा १२६
=================================================
- इमेलको सर्वप्रथम अमेरिकाले सन्१९७६ मा सुरुवात गरेको थियो ।
- प्रकाशले एक सेकेण्डमा तीन लाख कि.मि. दुरी पार गर्छ ।
- सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रममा गर्न लाग्ने समयलाई ब्रमाण्ड/अन्त्रिक्ष बर्ष भनिन्छ ।
- पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई सौर्य दिन (२४ दिन) भनिन्छ ।
- दिन र रात बराबर भएको अवस्थालाई सम्पात भनिन्छ ।
- गेनिमिड बृहस्पति ग्रहको उपग्रह हो ।
- द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सतहको क्षेत्रफल ५० करोड ९७ लाख वर्ग कि.मि. छ ।
- द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सरदर घनत्व ५.५ ग्राम प्रति घ.मी. छ ।
=================================================
❖ नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
→ बिराटनगर जुट मिल
❖ नेपालमा निर्वाचन आयोग कति छन् ?
→ १
❖ गाई र भैसी के अर्थमा समान छन् ?
→ दुबै पोथी हुन्
❖ रु ३५० लाई यसको ५० प्रतिशतले घटाउँदा कति हुन्छ ?
→ १७५
❖ ईसाई धर्मका प्रबर्तक को हुन् ?
→ जीजसस क्राइष्ट
❖ प्रोटोजोवा कति कोषिय जिव हो ?
→ १
❖ टाइफाइड जिबाणु पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ एवर्थ ग) डा.डेनिस गेबर
❖ नेपाल राष्ट्र बैङकको स्थापना कहिले भएको हो ?
→ बि.स.२०१३ बैशाख १४
==============================================
★ शरीरको आन्तरिक संरचना बारे अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ ?
→ एनाटोमी
★ अन्त देखी शुरु उपन्यासका लेखक को हुन ?
→ केशब राज पिँडाली
★ कुन तापक्रममा पानीको घनत्व सबै भन्दा बढी हुन्छ ?
→ ४ डिग्री सेन्टीग्रेड
★ पछाडी पट्टि उड्न सक्ने चरा कुन हो ?
→ हमिङ बर्ड
★ बि.स.२०६८ को जनगणना अनुसार नेपालको कुल जनसङख्या कति रहेको छ ?
→ २,६४,९४,५०४
१४. सन् २०१२ को सिएनएन हिरो उपाधी कसले प्राप्त गरेको थियो ?
★ पुष्पा बस्नेत
★ ५ जना मानिसहरुमा नदोहोरिने गरी सबैले सबैसँग हात मिलाउँदा कति पटक हात मिलाए होलान ?
→ १०
Tags
समान्य ज्ञान