१. चिनलाइ मात्र छुने जिल्ला कुन हो?
३. नेपालको सिक्षा प्रणालिमा आधारभुत तह भन्नाले कुन लाई बुझाउदछ?
४. २०१५ को चुनाबमा कति राजनीतिक दलले भाग लिएका थिए?
५. अमाली प्रथाको खारेजी कहिले भयो?
६. सिमसार दिबस २०२० को नारा?
७. पन्ध्रौं योजनाले बहुआयामिक गरिबिको जनसंख्या कति पुर्याने लक्ष्य लिएको थियो?
८. पन्ध्रौं योजनाको अन्त्य स्म्म जन्म दर्ता गराउने जनसंख्या कति पुर्याने लक्ष छ?
९. चौधौं योजनाले ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या कति पुर्याउले लक्ष्य लिएको थियो?
१० . सति प्रथाको अन्त्य कहिले भयो?
११. पानीबाट नसर्ने रोग कुन हो?
१२. freeze मा कुन gas पाइन्छ ?
१३. नेपालले एसियाको कति % भुभाग ओगट्दछ?
१४. नगरपालिकाको प्रमुख र उपप्रमुख हुन कति बर्सको उमेर पुगेको हुनपर्दछ?
१५. पन्ध्रौं योजनाको अन्त्य सम्म निरपेक्ष गरिबी जनसंख्या कति पुर्याउने लक्ष्य छ?
१६. सार्कमा सबिभन्दा धेरै जनघनत्व भएको देश?
१७. नेपालको सबैभन्दा पहिलो औधोगिक क्षेत्र कुन हो?
१८. बिमेस्टकको चौथो शिखर सम्मेलन कहाँ ?
१९. स्थानीय तहको अधिकारको सूचि?
= अनुसूची ८ मा
२०. सार्क सूचना केन्द्र कहाँ छ?
२१. बिस्वको सबैभन्दा ठूलो फुटबल रंगशाला कुन हो?
२२. अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस कहिले मनाइन्छ?
२३. भृकुटि र गोरखा हिमाल कुन हिमश्रङखला अन्तरगत पर्दछन ?
२४.. WHO ले कोरोना भाइरसका सम्बन्धमा संकटकाल घोषणा कहिले गर्यो?
२५.. कमान्डरी किताब खानाले राणा कालमा के काम गर्दथ्यो?
( जंग बहादुर राणाले स्थापना गरेका)
२७. नागासाकिमा अमेरिकाले बम हानेको?