#विश्व_इतिहासको_प्रमुख_तथ्य:
◆ प्रथम विश्व युद्धको मुख्य कारण के थियो ??
≿ अस्ट्रियाको राजकुमार फर्डिनेडको हत्या
◆ प्रथम विश्व युद्धको समय अमेरिकाको राष्ट्रपति को थियो ??
≿ वुडरो विल्सन
◆ प्रथम विश्व युद्ध कहिले समाप्त भयो ??
≿ 11 नोबेम्बर 1918
◆ मोरक्को संकट कहिले सुरु भयो ??
≿ सन् 1905
◆ वर्सायको सन्धि कहिले भयो ??
≿28 जनू 1919
◆ वर्सायको सन्धि कसको साथ भएको थियो ??
≿ जर्मनी
◆ प्रथम विश्व युद्धमा कति राष्ट्रले भाग लिएको थियो ??
≿ 37
◆ गुप्त सन्धि प्रणालीको जनक कसलाई मानिन्छ ??
≿ बिस्मार्क
◆ अष्ट्रिया, जर्मनी र इटलीको मध्य त्रिगुटको निर्माण कहिले भएको थियो ??
≿ सन् 1882
◆ रूस-जापान बीच युद्ध कहिले भयो ??
≿ सन् 1904-05
◆ प्रथम विश्व युद्धको समयमा जर्मनीले कुन-कुन राष्ट्रलाई सन् 1914 मा आक्रमण गरेको थियो ??
≿ बेल्जियम, लक्जमबर्ग, फ्रान्स र रूस
◆ प्रथम विश्व युद्धमा अमेरिका कहिले देखि सहभागी भयो ??
≿ 6 अप्रैल 1917
◆ पेरिस शान्ति सम्मेलन कहिले देखि कहिले सम्म आयोजना भएको थियो ??
≿ 18 जनवरी 1919 देखि 21 जनवरी 1920
◆ लीग अफ नेशन्सको स्थापना कहिले भएको थियो ??
≿ सन् 1920
◆ द्वितीय विश्व युद्ध कहिले शुरू भयो ??
≿ 1 सेप्टेम्बर 1939
◆ द्वितीय विश्व युद्ध कहिले समाप्त भयो ??
≿ 2 सेप्टेम्बर 1945
◆ द्वितीय विश्व युद्धको तत्कालीन कारण के थियो ??
≿ जर्मनी द्वारा पोल्याण्ड माथि आक्रमण
◆ म्यूनिख पेक्ट कहिले भयो ??
≿ 29 सेप्टेम्बर 1938
◆ जर्मनी द्वारा वर्सायको सन्धिको पहिलो उल्लङ्घन कहिले गरेको थियो ??
≿ सन् 1935
◆ वर्सायको सन्धिलाई अर्को के नामले पनि चिनिन्छ ??
≿ आरोपित सन्धि
◆ अमेरिकाले द्वितीय विश्व युद्धमा कहिले भाग लियो ??
≿ 8 डिसेम्बर 1941
◆ जापानको कुन दुई नगरमा अमेरिकाले परमाणु बम खसाल्यो ??
≿ हिरोशिमा र नागासाकी
◆ अमेरिकाले प्रथम परमाणु बम कहिले खसाल्यो ??
≿ 6 अगस्त 1945
◆ अमेरिकाले पहिलो परमाणु बम कहाँ खसालेको थियो ??
≿ हिरोशिमा
◆ अमेरिकाले नागासाकीमा परमाणु बम कहिले खसालेको थियो ??
≿ 9 अगस्त 1945
◆ संयुक्त राष्ट्र संघको स्थापना कुन समयमा भएको थियो ??
≿ द्वितीय विश्व युद्धको समाप्त पछि ।।।
Tags
विश्वको इतिहास