#भिटामिन_सम्बन्धि_महत्वपूर्ण_जानकारीः
❖ *भिटामिन - 'A'*
➤ रासायनिक नाम : रेटिनाल
➤ कमीले लाग्ने रोग: रतन्धो
➤ स्रोत : गाजर, दूध, अण्डा, फल
•••
❖ *भिटामिन - 'B1'*
➤ रासायनिक नाम: थायमिन
➤ कमीले लाग्ने रोग: बेरी-बेरी
➤ स्रोत : बदाम, आलू, सागपात
•••
❖ *भिटामिन - 'B2'*
➤ रासायनिक नाम: राइबोफ्लेबिन
➤ कमीले लाग्ने रोग: छाला फुट्नु, आँखको रोग
➤ स्रोत : अण्डा, दूध, हरियो सागपात
•••
❖ *भिटामिन - 'B3'*
➤ रासायनिक नाम: पेण्टोथेनिक अम्ल
➤ कमीले लाग्ने रोग: खुट्टामा घाउँ, कपाल फुल्नु
➤ स्रोत : मासु, दूध, टमाटर, बदाम
•••
❖ *भिटामिन - 'B5'*
➤रासायनिक नाम: निकोटिनेमाइड (नियासिन)
➤ कमीले लाग्ने रोग: स्राव अव्यवस्था (पेलाग्रा)
➤ स्रोत : मासु, बदाम, आलू
•••
❖ *भिटामिन - 'B6'*
➤ रासायनिक नाम: पाइरीडक्सिन
➤ कमीले लाग्ने रोग: एनीमिया, छाला रोग
➤ स्रोत : दूध, मासु, सागपात
•••
❖ *भिटामिन - 'H / B7'*
➤ रासायनिक नाम: बायोटिन
➤ कमी से रोग: कपाल झर्नु, चर्म रोग
➤ स्रोत : खमीर, मर्चा, गहूँ, अण्डा
•••
❖ *भिटामिन - 'B12'*
➤ रासायनिक नाम: सायनोकोबालमिन
➤ कमीले लाग्ने रोग: एनीमिया, पाण्डू रोग
➤ स्रोत : मासु, दूध
•••
❖ *भिटामिन - 'C'*
➤ रासायनिक नाम: एस्कार्बिक एसिड
➤ कमीले लाग्ने रोग: स्कर्भी, गिजा सुनिनु
➤ स्रोत : अमला, नीम्बू, सुन्तला
•••
❖ *भिटामिन - 'D'*
➤ रासायनिक नाम: केल्सिफेरल
➤ कमीले लाग्ने रोग: रिकेट्स
➤ स्रोत : सूर्यको प्रकाश, दूध, अण्डा
•••
❖ *भिटामिन - 'E'*
➤ रासायनिक नाम: टेकोफेरल
➤ कमीले लाग्ने रोग: वितरण शक्तिको कमि
➤ स्रोत : हरियो सागपात, नौनी घिऊ, दूध
•••
❖ *भिटामिन - 'K'*
➤ रासायनिक नाम: फिलोक्वीनन
➤ कमीले लाग्ने रोग: रगतको थक्का नबन्नु
➤ स्रोत : टमाटर, हरियो सागपात, दूध
Tags
समान्य ज्ञान