घोषणा_सन्धी_र_तिनका_धाराहरु

#घोषणा_सन्धी_र_तिनका_धाराहरु...!!

©UNO घोषणा पत्रमा, १११ धारा
©सार्क वडापत्रः१० धारा
©मानवअधिकार घोषणापत्रः ३० धारा
©क्योटो घोषणापत्रः २७ धारा
©सुगौली सन्धीः ९ धारामा
©थापाथली सन्धीः १० धारा
©साप्टाः २५ धारा
©कोशी सम्झौताः१८ धारा
©महाकाली सन्धीः १२ धारा
©१२बुँदे शान्ति सम्झौताः १० धारा
©भारतसँगको BIPPA सम्झौताः१६ धारा
©नेपालको संविधान २०७२: ३०८ धारा
©नेपालको अन्तरिम संविधान २००७ : ७३ धारा
(शुरुमा ४७ धारा)
©नेपाल सरकार वैधानिक कानुन २००४ : ६८ धारा

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post