विश्वमा_सर्वप्रथम

#विश्वमा_सर्वप्रथम:- 

● पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति– पाइथागोरस

● टेस्टट्युव बेबी– लुइस ब्राउन

● सगरमाथा आरोहण गर्ने– तेन्जिङ शेर्पा र एडमन्ड हिलारी

● उत्तरी ध्रुवमा पुग्ने व्यक्ति– रवर्ट पियरी (सन् १९०९)

● दक्षिणी धु्रवमा पुग्ने व्यक्ति– एमन्डसेन (सन् १९११)

● चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति– नील आर्मस्ट्रङ (अमेरिका)

● अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति– युरी गागरिन (रूस)

● सूर्यको विषयमा अध्ययन गर्ने– निकोलस कोपर्निकस

● मानव मुटुको प्रत्यारोपण गर्ने डाक्टर– डा. क्रिश्चियन बर्नाड

● संयुक्त राष्ट्र संघका महासचिव– ट्रिग्वेली (नर्वे)

● चीन गणराज्यका प्रथम राष्ट्रपति– डा. सन यात्सेन

● अमेरिका प्रथम राष्ट्रपति– जर्ज वासिंगटन

● बजेट पेश गर्ने व्यक्ति– ब्रिटेनका प्र.म. रबर्ट वालपोल

● विश्व भ्रमण गर्ने व्यक्ति– म्याग्लन

● प्रथम विदेशी राष्ट्राध्यक्ष– श्री ५ वीरेन्द्र

● संयुक्त राष्ट्र संघको प्रथम महाधिवेशन– सन् १९४६, लन्डन

● विश्वको प्रथम स्थापित कर्पोरेसन– पानामा रेल रोड
कम्पनी, अमेरिका ।।।।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post