०१. आकाश गंगाको तारापुन्जिय केन्द्र बाट सुर्य कति टाढा पर्दछ?
Show Answer
३० हजार प्रकाश वर्ष
०२. सुर्यको अध्ययन गर्न बनाईएको पहिलो मानब युक्त यानलाई के भनिन्छ?
Show Answer
स्काईल्याब
०३. सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्दछ?
Show Answer
२५ दिन ५ घण्टा
०४. सुर्यको आकर्षण शक्ती पृथ्वीको भन्दा कति गुणा बढि छ?
Show Answer
२८ गुणा
०५. सुर्यको चुम्बकिय क्षेत्र कति-कती वर्षमा उल्टिने गर्दछ?
Show Answer
११ / ११ वर्षमा
०६. सौर्यमण्डलमा कतिवटा ग्रहहरु छन?
Show Answer
८ वटा
०७. यम (Pluto) लाई ग्रहको सुचीबाट हटाउने घोषणा कहिले भएको हो?
Show Answer
१ सेप्टेम्बर २००६
०८. ब्रह्माण्डमा अहिलेसम्म कतिओटा फुच्चे ग्रहहरु (Dwarf Planet) पत्ता लागेका छन?
Show Answer
४ वटा
०९. सौर्य परिवारको सबैभन्दा सानो ग्रह कुन हो?
Show Answer
बुध (Mercury)
१०. सुर्यबाट सबैभन्दा नजिक कुन ग्रह रहेको छ?
Show Answer
बुध (Mercury)
११. बुध ग्रह र सुर्य बिचको दुरी कति छ?
Show Answer
५ करोड ७६ लाख किलोमिटर
१२. सुर्यको परिक्रमा गर्न बुध ग्रहलाई कति लाग्दछ?
Show Answer
८७.९ दिन (करिब ८८ दिन)
१३. अक्ष भर्मण गर्दा सधैं एउटा भाग सुर्यतिर फर्कि रहने ग्रह कुन हो?
Show Answer
बुध
१४. एकापट्टी तातो र अर्कोपट्टी चिसो हुने ग्रह कुन हो?
Show Answer
बुध
१५. बुध ग्रहमा पठाईएको पहिलो अन्तरिक्षयान कुन हो?
Show Answer
मेरिनर १०
०१. ब्रहमाण्ड सम्बन्धी अध्ययन लाई के भनिन्छ?
Show Answer
COSMOLOGY
०२. एक प्रकाश वर्षमा कति दुरी हुन्छ?
Show Answer
९५ खर्ब किलोमिटर
०३. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्दछ?
Show Answer
३ लाख किलोमिटर
०४. आकाशमा तारामण्डलहरु कति वटा रहेको पाईएको छ?
Show Answer
८८ वटा
०५. सौर्यमण्डलमा कति धुम्रकेतु रहेका छन?
Show Answer
करिब १ लाख
०६. ब्रहमाण्डमा झन्डै कति तारापुन्न्जहरु रहेका छन?
Show Answer
१ खर्ब
०७. सुर्यमा कुन प्रकृया बाट शक्ती उत्पन्न हुन्छ?
Show Answer
न्युक्लीयर फ्युजन
०८. सुर्य र पृथ्वी विचको दुरी कति रहेको छ?
Show Answer
१४ करोड ८८ लख किलोमिटर
०९. सुर्य पृथ्वी भन्दा कति गुणा ठुलो छ?
Show Answer
१०९ गुणा
१०. सुर्य पृथ्वी भन्दा कति गुणा ग्रहौं छ?
Show Answer
३ लख ३३ हजार गुणा
११. सुर्यको केन्द्रको तापक्रम कति रहेको छ?
Show Answer
१ करोड ५० लाख डिग्री सेन्टिग्रेड (सतहको तापक्रम ५५४० डिग्री सेन्टिग्रेड)
१२. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ?
Show Answer
८ मिनेट २० सेकेण्ड
१३. सुर्यको सतहको मध्य भागमा देखिने धब्बालाई के भनिन्छ?
Show Answer
UMBRA
१४. सुर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ?
Show Answer
PENUMBRA
१५. सुर्यको व्यास कति रहेको छ?
Show Answer
१३,४८,४४६ किलोमिटर
Tags
सौर्य मण्डल