
ब्रहृमाण्ड (पृथ्वीभन्दा बाहिरका वस्तु र घटना) सम्बन्धि अध्ययनलाई एस्ट्रोनोमी (Astronomy) भनिन्छ ।

ब्रहृमाण्डको उत्पत्ति र विकास सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ब्रहृमाण्ड विज्ञान (Cosmology) भनिन्छ ।

ब्रहृमाण्डमा रहेका आकाशिय पिण्डहरूको नामाकरण गर्ने विज्ञानलाई पनि एस्ट्रोनोमी भनिन्छ ।