पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-

पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:- 👉️ आर्थिक वृद्धिदर : १०.३% 👉️ गरिबिको रेखामुनी : ९.५% 👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५% 👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५ 👉️ आयु : ७२ 👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०% 👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०% 👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०% 👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०% 👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा 👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर 👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा 👉️ किशोरी अवस्थाको प्रजनन : ६ 👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख 👉️साक्षरता : ९५% 👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९% 👉️श्रमशक्ती सहभागिता दर : ४९% 👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०% 👉️ रेलमार्ग : ३४८ किलोमिटर 👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००% 👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३% 👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१% 👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९% 👉️ विद्युत उत्पादन : ५८२० मेगावाट 👉️ बस्तु तथा सेवाको निर्यात : १५.७% 👉️ बस्तु तथा सेवाको आयात : ५१% 👉️ कृषि उत्पादकत्व : ४%

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post