२०७३ मा नासुलाई सोधेको प्रश्न

२०७३ मा नासुलाई सोधेको प्रश्न ➖➖➖➖➖➖➖➖➖ नायव सुब्बा २०७३ GK-30 सबै 1. UNEP को स्थापना 1972 2.लामोसाघु-रामेछाप पुष्पलाल 3.रोल्वालिङ -दोलखा, रामेछाप - ठोसे कोशि- लामो (गलत) 4.जोडा खिम्ती -60,000 थामे-600 5.जोडा लोपोन्मुख - राजि, सुविधा वञ्चित- याक्खा 6.जोडा दुईतिर- राप्ती, कर्णाली - घाघरा 7.जोडा सिमसार-सदस्य1987, बिसहजार सिमसारमा, सिमसार दिवस, प्रशासकिय सबै ठिक 8.ईमेल जन्मदाता रे टमलिन्सन 9.राणालाई ए विसि विभाजन चन्द्र सम्सेर ABC र पदम रुन्छे ठिक छ । 10.बेलायतमा जनमतसंग्रह जुन 23 ,2016 11.जोडा युरोप मरूभूमि नभएको , मानव विहिन अन्टार्टिका 12.वाणिज्य रणनीति नपर्ने पर्यटन ब्यवसाय 13.Sulphone therapy कुष्टरोग 14.युक्त पुरूष युद्धबाट प्राप्त रकमको लेखा राख्ने मान्छे 15.पुनर्निर्माण सम्मेलन 2072 असार10 16.AIIB चिनको लगानि बढि, नेपाल संस्थापक, सञ्चालन सबै ठिक 17.हाई अल्टिच्युड फिल्म मुस्ताङ र सोलुखुम्बु 18.आसियनमा नपर्ने श्रीलंका 19.ईसिमोडमा नपर्ने माल्दिभ्स 20.चम्किलो तारा सिरिअस 21.सगरमाथा चढ्ने पत्रकार स्टाइन एसिन 22.शान्त प्रातकालको देश दक्षिण कोरिया 23.अष्टाङ्गिक मार्गमा नपर्ने सम्यक प्राप्ति 24.छ महिना घरमा छ महिना बवमा बस्ने वनकरिया 25.झुठो बोलेको पत्ता लगाउने पोलग्राफ 26.ज्याक कुन खेलसँग आइस हक्कि 27.फ्रान्स राज्यक्रान्ति बौद्धिक क्रान्ति 28.सहिद गेट डिजाइन रत्न बहादुर तुलाधर 29.शारीरिक अपांग 36.32% सदरमुकाममा बाटो दुई 30.विलासपुर मन्दिर(गलत), प्यागोडा शैली जापान, कुमार नरसिंह राणा - नारायण हिटि

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post