#भौगोलिक_उपनामहरु

#भौगोलिक_उपनामहरु ■फलफूलको बगैँचा : भूमध्यसागरिय क्षेत्र ■फूलको सहर : फ्लोरेन्स इटाली ■बंगालको दःख : दामोदर नदी ■बजारहरूकोसहर : कायरो ■बर्जित सहर : ल्हासा ■वाइन्डी सिटी : शिकागो ■बिहारको दुःख : कोशी नदी ■बिश्वको चिनीको भाडो : क्युवा ■ब्यु माउन्टेन : निलगिरी भारत ■भारतको बगैँचा : बेँगलोर ■भारतको मेन्चेस्टर : मुम्बई ■भूमध्य सागरको साँचो : जिब्राल्टर ■मन्दिरहरुको सहर : काठमाडौँ ■मध्यरातमा सूर्योदय हुने देश : नर्वे ■मोतीको टापु : बहराइन ■मोटरकारको सहर : डेट्रायट अमेरिका ■युरोपको कल्की : बेल्जियम ■युरोको कारखाना : बेल्जियम ■युरोपको खेलमैदान : स्वीट्जरल्यान्ड ■युरोपको बिरामी : टर्की ■योगीको राज्य : कोरीया ■रंगीन कपास उब्जाउने देश : रुस ■सूनौला उन भएको देश : अस्ट्रेलिया ■लडाकुहरुकोदेश : नेपाल ■ल्वाङको टापु : जन्जिबार ■ल्यान्ड अफ गोल्डेन : फाइबर पाकिस्तान ■शान्त प्रातकालको देश : कोरिया ■शान्त वातावरणको सहर : भेनिस ■शान्तिको देश : नेपाल ■सदाबहार सहर : रोम ■सधैँ बसन्त ऋतु हुने सहर : क्विटो ■समुन्द्रको नदी : गल्फ स्ट्रिम ■सात पहाडको सहर : रोम रोम ■सात टापुको नगर : मुम्बई ■सिँगमरमरको देश : इटाली ■सिटि अफ गोल्डन गेट : सानफ्रान्सिस्को

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post