लोकसेवामा_सोधिएका_प्रश्नोत्तर_संग्रह

लोकसेवामा_सोधिएका_प्रश्नोत्तर_संग्रह चाँगुनारायणको मन्दिर कुन शैलीमा बनेको छ ?– प्यागोडा शैली ► तामाङ्ग जातीको मूत्यु संस्कारलाई के भनिन्छ ? – घेवा ►लोक बाजा सङ्ग्राहलय कुन ठाँउमा छ ? – त्रिपुरेश्वर काठमाण्डौ ► नेपाल भारत बिच व्यापार कारोवारका लागी कतिवटा नाका छुट्याक्ष्एका छन ? –२७ & चिन ११ ► नेपालको कुन मन्दिरमा गजुर छैन ? – अशोक बिनायक ► प्रथम विश्व बौद्ध सम्मेलन कुन देशमा समपन्न भएको थियो ? – श्रीलङ्का ► नासो कथा सङ्ग्रहका लेखक को हुन ? – गुरुप्रसाद मैनाली ► नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो ? – आवाज [ वि.सं. २००७ फागुन ८] ► शिक्षा बिभागको पहिलो डाइरेक्टर को हुन ? –बबरजंग राणा ► अयोध्याका राजा राम र लक्ष्मणकी बहीनीको नाम के हो ? – शान्ति ► झर्रोबवदी आन्दोलन के सँग सम्विन्धत छ ? – नेपाली भाषा लेखनको सुधार ► महाभारतकालीन चर्चित शहर इन्द«प्रश्थ लाई अहिले के नामले चिनिन्छ ? – नया दिल्ली ► चाँचर नूत्य कुन जातीसंग सम्विन्धत छ ? – थारु ► टाइको प्रचलन कुन देशबाट शुरू भएको हो ? –फ्रान्स ► नेपाल मण्डलेश्वर उपाधी धारण गर्ने राजा को हुन ? –.यक्ष मल्ल ► नेपालको कुन हिमाललाई किलर माउन्टेनका नामले समेट चिनिन्छ ? – .मनास्लु ► फावोस र डिवोस कुन ग्रहका उपग्रह हुन ? – मंगल ► सुर्यले आकाश गंगागाको तारापुञ्जीय केन्द«को एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ? – कस्मिक बर्ष ► बुध ग्रहले सूर्यको चक्कर लगाउन कति समय लगाउँछ ?– ८७.९ दिन [८८दिन] [बुधग्रहलाईआफ्न ोअक्षमाघुम्न- 58.65 Day] ►नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? – मानदेव ► रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ? – ७ वटा ► राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ? – मलेशिया ► विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ? – काजिकिस्तान ► संसारको सबैभन्दा गहिरो उपत्यका अरूण ४५७ मिटर उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ? — संखुवासभा ► मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? –आँखा झिम्क्याउन /s 6 ► जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? – तितो ► मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? – १३ प्रकारका ► संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? – रूघा ► विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ? – जापान ► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ? – जा हेनरी ड्यूना ► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ? – भुकम्प ► २० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?– १६ ► सुरिलो हाँगा एउटै पात, के हो ? — पुनीउ ► बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ? – बेलायत ► धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ? – मगर ► बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ? — ८ वटा ► संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ? – अर्थ मन्त्रालय ► हालै निर्वाचित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुन ? – रवीन्द्र शाक्य ► फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ? – खत्याड ► हालसम्म लिखित सबिँधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित सबिँधान कुन कुन देशको हो ? – अमेरिका ► सन्२०११को छैटौँ महिला विश्व कप फुटबल कुन देशले जित्यो ? – जापान ► फोब्ब म्यागेजिनका अनुसार सन्२०१२को सबैभन्दा प्रभावशाली ब्यक्ति को हुन् ? – बाराक ओबामा ► विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल & बढीकफिखपतगर्नेदेश- स्विटजरल्याण्ड , महङगोकफी- कोपिलुवा हो भने केरा उत्पादन गर्ने देश कुन हो? — अष्ट्रेलिया ► जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ? – इस्वी संवत ► लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीकोकार्यकालमा भएको हो ? – भिम सम्सेर ► पुर्वको पशुपती भनेर कहालाइ चिनिन्छ ? – हलेसी ► बारमा ७ भए जस्तै बर्षमा के हुन्छ ? – ३६५ ► नेपालमा कहिलेदेखि कक्षा दशको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ? — वि स २०६३ ► हरियो ग्रह अरुण,पहेलो ग्रह बरुण,रातो ग्रह मङगल सानो ग्रह कुन हो ? – बुध ► शुसीलले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाइ बेचिन भने कती प्रतिशत नाफामा बेचिन होला ? — २० प्रतिशत ► ३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ? – ५सेकेण्ड ► विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ? – मेक्सिको सिटी ► सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ? –सेल पकाको ► सर्वब्यापी घोलक के लाई मानिन्छ ? – पानी ► मानिसको बैज्ञानीक नाम के हो ? –होमो सेपिन्स ► बिस्वको सबैभन्दा लामो देश कुन हो ? –ख चिली ► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ? – कछुवा ३०० वर्ष ► नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ? – १९०३ कार्तीक १२ ► टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ? — मुथया मुरलीधरण ► विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ? – बुर्जखलिफा दुबइ ८१८ मिटर अग्लो १६० तले ► ‘सिँह दरबार’कृतिका लेखक ओमविरसिँह बस्नेत हुन् भने ‘मैले देखेको दरबार’कृतिका लेखक को हुन् ? –विवेककुमार शाह ► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ? –अष्ट्रेलिया ► दक्षिण एसीयाली सहयोग संगडठन सार्कमा कतिवटा भुपरीबेष्टि देशहरू रहेका छन ? – ३ ► एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ? –म्यागासेसे ► प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्त हालसालै बजारमा आएको कृतिको नाम के हो ? — चिना हराएको मान्छे ► भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? – डुक एअर ► संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? — माइक्रोसफ्ट ► सबैभन्दा पुरानो धातु कुन हो ?–तामा ► रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ? – गैडा ► सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? – स्पेन ► हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ? —हिलीयम ► वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ? – राडन ► युवाकवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने युगकवी भनेर कसलाई चिनिन्छ ? — सिद्धिचरण श्रेष्ठ ► भ्यागुताको बैज्ञानिक नाम के हो ? – Rana tigrina ► बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ? – हाइट्रोजन ► अमेरीका कसले पत्ता लागएको हो ? – कोलम्बस ► इराकको पुरानो नाम मेसोपोटामिया हो भने बर्मा कुन देशको पुरानो नाम हो ? – म्यानमार ► अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? — कर्ण ► नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ? – बाग्लुङ ► प्रसिद्ध धार्मिक स्थल ‘बराह क्षेत्र’ कुन जिल्लामा पर्छ ? – सुनसरी ► दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ? – दिक्तेल ► अक्टोपसका ३वटा मुटु हुन्छन् भने कति वटा खुट्टा हुन्छन् ? – ८वटा ► ‘३०रुपैयाँको नोट’ नामक कृतिका लेखक को हुन् ? – हुदयसिँह प्रधान ► सानो सानो डल्ले कराउछ बल्ले के हो ? — शंख ► कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ? – खैरो ► विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ? – भारत ► बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? — थोमस एल्बा एडिसन ► जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ? – सिन्धुली ► Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ? – भिटामिन C ► ‘देवताका वैज्ञानिक’को हुन् ? – विश्वकर्मा ► UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ? – ७ औँ ► पर्वतको सदरमुकाम कहाँ हो ? – कुस्मा ► पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ? – श्रीलङ्का ► एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ? – नेपाल ► असार १५ मा कुन दिवस मनाइन्छ ? — धान दिवस ► भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? — पान्भजन्य ► खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ? – जँघार ► अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ? – सर्वोच्च अदालत ► प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ? – ३ लाख ► मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ? — साउन १ ► राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ? – १६.६ % ► इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ? – जिसस क्रिस्ट ► राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर ► घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? – जय प्रकाश मल्ल ► नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? – सुसाङ्ख्य ►विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ? –क. एसिया ►नेपालको अन्तरीम संविधान २०६३ हालसम्म कति पटक संसोधन भइसकेको छ ? – ►अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? — 4 डलर ► विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? – गुल्मी ► सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप– बिजेता भएको थियो ? – नेदरल्यान्ड ► फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? — 10000** घण्टा & मर्करीको ३०००** ► नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? — २०६३ माघ १ ► पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ? –क हल्याण्ड ► नेपालमा २०६९ सञ्चालन भएको शहिद स्मारक लिगको उपाधी कुन टिमले जित्यो ? — थ्री स्टार क्लब ► मितेरी पुलले नेपाल र चिनलाइ जोड्दछ भने मितेरी भञ्ज्याङले कुन कुन देसलाई जोड्छ ? — चिन र भियतनाम ► जल प्रकोपको कारण हुने क्षतिमा नेपाल विश्वमा कतिऔं राष्ट्रको रुपमा रहेको छ ? — ग. ३० औ ► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ? – भुइचालो ► सतासी अठासी उनासीमा कुन ठुलो कसले छिटो है उत्तर दिने ? –अठासी ► संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ? – क्यालिफोर्नियाको डेथ भ्याली ► भोलीको पर्सी बिहिबार भए हिजो को अस्ती कुन बार पर्ला ? –शुक्रबार ► हाल संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थायि प्रतिनिधि को हुनुहुन्छ ? – ज्ञानचन्द्र आचार्य ► मध्येरातमा सुर्योदय हुने देश भनेर कुन देशलाइ चिनिन्छ ? – नर्वे ► विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ? – बोलिभियाको लापाज ► बिश्वो बाताबरण दिवस कहिले मनाइन्छ ?– जुन ५ ► नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो भने सबैभन्दा पहिलो आरोहण प्रयास गरिएको हिमाल कुन हो ? – अन्नपूर्ण ► बिरालोले थाहा नपाउने स्वाद कुन हो ? – गुलियो ► बिश्वमा मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर कुन हो ? – काठमाण्डैा ► पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ? – ४२०० J/kg ॰C ► प्रचण्डको छोराको मावलको हजुरबाको एक मात्र छोरीको छोराको छोरोलाइ प्रचण्डले के भन्नु पर्ला ? — नाती ► 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ? –१ ► ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ? – अलैची ► हाल नेपालमा सबैभन्दा कम जनसंख्या रहेको कुसुन्डा जातिको कुल संख्या कति रहेको छ ? — २७३ ► पानीको थोपो जस्तै चामलको के हुन्छ ? –गेडो ► नेपाल पिक कुन जिल्लामा पर्छ ? – ताप्लेजुङ ► नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? — १० भाग ७७ धारा ३ अनुसूची ► रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? – इटाली ► नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? – १० वटा ► दिनको बार भए जस्तै वर्षको के हुन्छ ? – महिना १.आफ्नो नामको पछाडी जबरा लेख्न सुरु गर्ने राणा प्रधानमन्त्री को हुन्? -विरशमशेर २.जुडो खेलको जन्मभूमि कुन देशलाई मानिन्छ? -जापान ३.कुन जातिका मानिसहरुले जङ्गलका राता कमिला भुटेर खाने गर्छन्? -बनकरिया ४.ACC T20क्रिकेट प्रतियोगिता-२०१३को उपाधी कसले जित्यो? -अफगानिस्थान(उपबिजेता-नेपाल) ५.कुन देशलाई मरुभूमिको हिरा भनिन्छ? -लिबिया ६.’शान्त वातावरणको शहर’भन्नाले कुन शहरलाई चिनिन्छ? -भेनिस शहर ७.’३५हजार तालको देश’भनेर कुन देशलाई चिनिन्छ? -फिनल्याण्ड ८.’लालीगुँरासको घर’भनी चिनिने मिल्के डाँडा कुन जिल्लामा अवस्थित छ? -इलाम ९.’१२बण्डाल र १८खण्डालको जिल्ला’भनी कुन जिल्लालाई चिनिन्छ? - अछाम १०.विश्वको तेस्रो सानो देश कुन हो? - नाउरू- [ 21.30 sq km] ११.शहिद स्मारक लिग फुटबल प्रतियोगिता कहिलेबाट सुरु भएको हो? -वि.सं२००८बाट(पहिले रामजानकी कप भनिन्थ्यो) १२.सगरमाथा आरोहण गर्ने प्रथम नेपाली अभिनेतृ को हुन्? -निशा अधिकारी २०७०/२/७ १३.नेपालमा सबैभन्दा फ-मक ो सडक कुन शहरमा छ? -बिराटनगर १४.”ऊ बाँच्न लायक छ,जो मर्न देखि डराउदैन”यो भनाई कसको हो? -राजा महेन्द्र १५.त्यी को हुन्,जसले चेस खेलमा कम्प्यूटरलाई समेत हराएका थिए? -रुसका गेरी कास्पोरेभ

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post