नेपालको संविधान, २०७२ मा उल्लेखित मौलिक हक र कर्तव्यहरु:
०१. सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६)
०२. स्वतन्त्रताको हक (धारा १७)
०३. समानताको हक (धारा १८)
०४. सञ्चारको हक (धारा १९)
०५. न्यायसम्बन्धी हक (धारा २०)
०६. अपराध पीडितको हक (धारा २१)
०७. यातनाविरुद्धको हक (धारा २२)
०८. निवारक नजरबन्दविरुद्धको हक (धारा २३)
०९. छुवाछूत तथा भेदभावविरुद्धको हक (धारा २४)
१०. सम्पत्तिको हक (धारा २५)
११. धार्मिक स्वतन्त्रताको हक (धारा २६)
१२. सूचनाको हक (धारा २७)
१३. गोपनीयताको हक (धारा २८)
१४. शोषणविरुद्धको हक (धारा २९)
१५. स्वच्छ वातावरणको हक (धारा ३०)
१६. शिक्षासम्बन्धी हक (धारा ३१)
१७. भाषा तथा संस्कृतिको हक (धारा ३२)
१८. रोजगारीको हक (धारा ३३)
१९. श्रमको हक (धारा ३४)
२०. स्वास्थ्यसम्बन्धी हक (धारा ३५)
२१. खाद्यसम्बन्धी हक (धारा ३६)
२२. आवासको हक (धारा ३७)
२३. महिलाको हक (धारा ३८)
२४. बालबालिकाको हक (धारा ३९)
२५. दलितको हक (धारा ४०)
२६. ज्येष्ठ नागरिकको हक (धारा ४१)
२७. सामाजिक न्यायको हक (धारा ४२)
२८. सामाजिक सुरक्षाको हक (धारा ४३)
२९. उपभोक्ताको हक (धारा ४४)
३०. देश निकालाविरुद्धको हक (धारा ४५)
३१. संवैधानिक उपचारको हक (धारा ४६)
नोट : नेपालको संविधान, २०७२ को भाग ३ मा मौलिक हकहरु र कर्तव्यहरुको व्यवस्था गरिएको छ ।
Tags
नेपालको इतिहास
