रोचक जानकारीहरु
==============
1. ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
2. ईंग्लिश शब्दहरु मध्य “set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
3. ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।
4. Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
5. Vowel बिनाको लामो शब्द “Rhythm” हो ।
6. साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
7. मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
8. आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
9. Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
10. मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
11. University of London मा गरिने सबै important meeting हरुमा “Jermy
Bentham” को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
12. दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
13. हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
14. मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
15. हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
16. हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
17. महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
18. महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
19. कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
20. हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
21. संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
22. धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
23. उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
24. गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा
खुट्टा एकै पल्ट देख्न सक्छ ।
25. संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
26. देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
Tags
समान्य ज्ञान