अङ्क 108 सम्बन्धि तथ्यहरु🙏

अङ्क 108 सम्बन्धि तथ्यहरु🙏
१) मुक्तिनाथ मन्दिरमा 108 धारा छन्।

२) स्वयम्वर मालाका 108 फूलका थुङ्गा हुन्छन् ।

३) रुद्राक्ष मालामा 108 वटा रुद्राक्ष दाना हुन्छन् ।

४) सूर्यको व्यास पृथ्वीको भन्दा 108 गुणा धेरै छ ।

५) मानव शरीरमा 108 Pressure Point छन्। 

६) नियमित पञ्चशुजको भित्रि कोण 108°हुन्छ । 

७). FM रेडियोको माथिल्लो सिमा 108 Mhz हुन्छ ।

८) 108° फरेनहाइटमा Vital अंगहरू फेल हुन्छन् ।

९) 4 दिशा र 27 नक्षत्रको गुणनफल 108 हुन्छ ।

१०) युरि गागरिन जम्मा 108 मिनेट अन्तरिक्षमा रहे 

११) भगवान शिवका 108 नाम छन्।

१२). मुख्य उपनिषद् 108 वटा छन्।

१३) बुद्धको शुभ अंक 108 थियो ।

१४) जापानमा वर्षको अन्त्यमा 108 पटक घण्टी बजाइन्छ
अअनवरत यात्रायअनवरत यात्रा

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post