Computer सम्बन्धि

#कम्प्यूटरः १. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ?? — सुसाङ्ख्य २. कम्प्यूटरको पिता कसलाई मानिन्छ ?? — चार्ल्स बेबेज ३. विश्वको प्रथम इलेक्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ?? — एनीयक ४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ?? — IBM 1401 र वि.सं.२०२८ ५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ?? — ज्याक एस. किलबी ६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ?? — सिलिकन ७. सी. पी. यू. को पूरा रुप के हो ?? — सेन्ट्रल प्रोसेसिङ् यूनिट ८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ?? — इन्टरनेशनल बिजनेस मेशीन ९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ?? — जनगणना १०. लभ बग के हो ? — कम्प्यूटर भाइरस ११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ?? — माइक्रोसफ्ट १२. NASSCOM को फुल फर्म के हो ?? — नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज १३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ?? — एनानोवा १४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ?? — अल राइट १५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ?? — अजयपुरी १६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ?? — एडा अगस्टा (अमेरीका) १७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ?? — सी ब्रेन १८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ?? — जाम्बिया १९. ‘Y2K’ को विस्तृत रूप के हो ?? — ईयर टू थाउजेन्ड २०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ?? — 2 डिसेम्बर २१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ?? — सिद्धार्थ २२. परम पदम के हो ?? — सुपर कम्प्यूटर

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post