सन्धि_सम्झौता_र_हस्ताक्षरकर्ता

#सन्धि_सम्झौता_र_हस्ताक्षरकर्ता

१] केरूङ सन्धि
===========
#. मिति......बि.सं. १८४६
#. को संग.....तिब्बत
२] थापाथली सन्धि
============
#. मिति......बि.सं. १९१२ चैत्र
#. को संग.....तिब्बत
#. हस्ताक्षरकर्ता.......जगत शमशेर र पाल्देन दोन्पु
३] वेत्रावति सन्धि
============
#. मिति......बि.सं. १८४९ असोज
#. को संग.....चिन
#. हस्ताक्षरकर्ता.......देविदत्त थापा र टुङ्ट्वाव
४] सुगौली सन्धि
===========
#. मिति......बि.सं. १८७२ (3 March, 1816)
#. को संग.....ईष्ट ईन्डिया कम्पनी
#. हस्ताक्षरकर्ता.......गजराज मिश्र र ब्राड शा
५] कोशी सम्झौता
=============
#. मिति......बि.सं. २०११ वैशाख, १३
#. को संग.....भारत
#. हस्ताक्षरकर्ता.....महाविर शमशेर र गुलजारीलाल नन्दा
६] गण्डक सम्झौता
============
#. मिति......बि.सं. २०१६ मंसिर, १९
#. को संग.....भारत
#. हस्ताक्षरकर्ता..... सुवर्ण शमशेर र भगवान सहायक
७] महाकाली सम्झौता
==============
#. मिति......बि.सं. २०५२ माघ,२९
#. को संग.....भारत
#. हस्ताक्षर.....प्रम शेरबहादुर देउवा र प्रम पिभि नरसिंह राव
१] विप्पा सम्झौता
===========
#. मिति......बि.सं. २०६८ कार्तिक, ४
#. को संग.....भारत
#. हस्ताक्षरकर्ता.......अनिल कुमार झा र प्रणव मुखर्जी

=========शेयर गर्नूहोला=========

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post