विभिन्न_देवताहरुको_धनु_तथा_अस्त्रहरुः

#विभिन्न_देवताहरुको_धनु_तथा_अस्त्रहरुः ► गाण्डीव — अर्जुनको धनु ► पिनाक — शिवको धनु ► अजगव — रामचन्द्रको धनु ► लौहस्तम्य — हनुमानको गधा ► चन्द्रहाँस — रावणको तरवार ► देवदत्त — अर्जुनको शंख ► अनन्तविजय – युधिष्टिरको शंख ► कोमदकी — विष्णुको गधा ► सुपाश्च — भीमको गधा ► विजय — कर्णको धनु ► सारङ — विष्णुको धनु ► मदत्ती — नारदमुनीको विणा ► पाञ्चजन्य – कृष्णको शंख ► नन्दक — विष्णुको खड्ग ► सुदर्शन — विष्णुको चक्र

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post