#सामन्य ज्ञान
==========
☆ गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न
सक्दैन। ।
☆ धनुषा, भक्तपुर र
बारा जिल्लामा एउटा पनि कारागार छैन। ।
☆ राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१
रानी सती गएका थिए।।
☆ राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।।
☆ विस्केट जात्रा चलाउने राजा जगज्योति मल्ल हुन्।
☆ सेतो परेवा शान्तीको प्रतिक हो भने चक्र प्रगतीको प्रतिक हो।
☆ दशजना लेखकद्वारा लेखिएको उपन्यास "आकाश विभाजित छ" हो।
☆ पछिल्लो पटक विश्वसम्पदा सुचीमा सुचीकृत नेपालको सम्पदा लुम्बिनी हो।
☆ नेपालमा टेलिफोन सेवा सुरु गर्ने निजि क्षेत्रको पहिलो कम्पनी युटिएल हो।
☆ विश्वमा पाइने चराचुरुङ्गीमध्ये नेपालमा 8.57 प्रतिशत पाईन्छन्।
☆ UNO को अन्तिम विशिष्ठिकृत संस्था UNIDO हो।8. विश्वको सबैभन्दा बढि बाघ पाईने मुलुक भारत हो।
☆ सम्यक पुजा 12 वर्षमा मनाईने गरिन्छ।
☆ कृषि तथा वन विश्वविद्यालयको ऐन प्रमाणिकरण कहिले भएको हो? उत्तरः वि.सं. 2067/03/03
☆ नेपालमा सबभन्दा पहिले निर्माण भएको सिनेमा हल कुन हो? उत्तरः मदन जनसेवा सिनेमा गर, विशालबजार, काठमाडौँ
☆ चन्दननाथ नगरपालिका कहाँ पर्दछ?उत्तरः जुम्ला
☆ कर्णाली नदीको ओषत वहाव क्षमता कति छ? उत्तरः 1316 क्वुविक मिटर प्रतिसेण्ड
☆ जापानमा शताब्तीकै ठुलो भुकम्प कहिले गएको थियो? उत्तरः सन् 2011 मार्च 11
=
Tags
समान्य ज्ञान