केही_महत्त्वपूर्ण_प्रश्न_उत्तरहरु

#केही_महत्त्वपूर्ण_प्रश्न_उत्तरहरु

1.) पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढा रहेको क्षेत्र कुन हो 
♦ चिम्बोराजो

2.) हावापानी सम्बन्धि अध्ययन गराउने विज्ञानलाई के भनिन्छ ?
♦ कलाइमेटोलोगी

3.) घोडा दौडमा प्रथम हुने दिने पुरस्कारलाई चलनचल्तीमा के भनिन्छ ?
♦ ब्लु रिवन

4.) राज्य कालको सुरुमा आफ्नो जवाईलाई राज्य सुमपि गरेपछि राजा को हुन् ?
♦ शिवदेव प्रथम

5.) आलुको खेती सुरु गर्ने देश कुन हो ?
♦ चीन ✍️ : R a a o n eツ 💔

6.) कुकुर जस्तै कराउन चरा सीरीमा कुन देशमा पाइन्छ ?
♦ ब्राजील

7.) भलिबलको जीवनदाता मार्ग्रड कुन देशका नागरिक हुन् ?
♦ अमेरिका

8.) सगरमाथाको उचाई फिटमा २९०२८ कसले प्रमाणित गरेका हुन् ?
♦ रधानाथ सिख्धर 

9.) अंतरिक्ष बसाइएको शहर ओल्गाको डिजाइनर कुन देशका नागरिक हुन् ?
♦ इटाली ✍️ : R a a o n eツ 💔

10.) हराएको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
♦ पेरू

11.) बिर्सिएको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
♦ लहासा

12.) एकपटक एक चित्र अर्कोपट्टि अर्को चित्र अंकित गर्न विश्वको एकमात्र राष्ट्रिय झण्डा कुन देशको हो ?
♦पाराग्वे

13.) बाहा पर्वलाई फूलको उत्सवको मनाउने जाति कुन हो ?
♦ सतार

14.) बिफर रोग कुन भाइरसको कारणले लाग्दछ ?
♦बरिओला भाइरस 

15. विश्व केन्सर दिवस कहिले मनाइन्छ ?
♦ फेब्रुअरी ४

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post