सकारात्मक विभेद र आरक्षणका सकारात्मक र नकारात्मक पक्षहरु
= = = = = = = = = = = = = = = = = = = = = = = = = = = = =
सकारात्मक पक्ष
~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~
- समानतको पक्षपोषण ,
- बञ्चित समूहको प्रतिनिधित्व ,
- ऐतिहासिक क्षतिको परिपूर्ति ,
- सामाजिक न्यायको प्रबर्धन ,कमजोर बर्गको स्तरोन्नती ,
- समाबेशि र सहभागितामूलक शासन ,
- शासन प्रणालीमा अपनत्वको भावनाको विकाश ।
नकारात्मक पक्षहरु
~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~
- गुणस्तरमा वेवास्था प्रतिनिधित्वमा मात्र जोड ,
- प्रचारबाजि , लोकप्रिय हुने नारा ,
- निश्चित व्यक्तिले मात्र फाईदा लिने साच्चै पछाडी परेका व्यक्तिको प्रतिनिधित्व हुन नसक्ने ,
- हिनताबोध , दयास्वरुप प्राप्त भएको अनुभुति ,
- अस्वस्थ प्रतिस्पर्धा आफुलाई कमजोर देखाउने होड ,
- हामी र उनीहरु भनि समाज विभाजन हुने डर ।
Tags
शिक्षा सम्वन्धि
