महत्त्वपूर्ण जानकारीहरु
====================
■ SAPTA लाई SAFTA मा परिणत गर्ने निर्णय कुन सार्क शिखर सम्मेलनले गरेको थियो? SAFTA अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो ?
√ दशौँ, बंगलादेश
√ महात्मा गान्धी
■ सिंगापुर देशका कति ओटा टापुहरु छन् ?
√ 64
■ इन्द्र जात्रामा लिङ्गो गाड्ने चलन कसले चलाएका थिए?
■ तलका मध्ये कुन मिल्दैन ?
फ्रान्स
जापान
ब्राजिल
अमेरिका
√ ब्राजिल, G8 मा नपर्ने
■ आयोडिनको कमिले हुने गलगाँड ... वृद्धि भएर हुने गर्दछ ।
√ थाइराइड ग्रन्थी
■ शु शासनका तीन आयामहरु के के हुन्?
√ राजनैतिक, व्यवस्थापकीय र नैतिक
■ कम्प्युटर संञ्चालन प्रणालीमा OS ले के जनाउँछ ?
√ Operating System
■ गोरखाको वारपाकलाई केन्द्र बनाई ठूलो राष्ट्रिय विपत्ति सिर्जना हुने गरी महाभूकम्प कहिले गयो ?
√ वि.स. 2072 वैशाख 12
■ जलप्रकोपबाट उत्पन्न हुने क्षतिका हिसाबले नेपाल विश्वको कति औँ स्थानमा पर्दछ ?
√ 30 औँ
■ नेपालमा सरकारी कामकाजको निर्णय गर्दा टिप्पणी उठाउनु पर्ने परिपाटी कहिले देखि शुरु भयो ?
√ वि.स. 2008
■ सन् 2016 को युरोकप फुटबल कुन देशमा आयोजना गरिएको छ ?
√ फ्रान्स
■ बाघ लगाएत हिंस्रक जनावरहरुको निगरानी गर्नका लागि निर्मित अत्याधुनिक प्रविधिलाई के भनिन्छ ?
√ रेडियो कलर
■ जनगणना 2068 अनुसार नेपालमा रहेका 125 जातजाति मध्ये सबैभन्दा कम जनसंख्या कुन जातिको छ ?
√ कुसुन्डा
■ राष्ट्र बैंकको प्रतिवेदन अनुसार हाल नेपालमा धेरै रेमिटेन्स कुन देशबाट प्राप्त भएको छ ?
√ मलेसिया
■ विश्वको सानो र पुरानो अमेरिकाको संविधानमा कति शव्द छन् ?
√ 4400 शब्द
■ ग्रीन गोल्ड के सँग सम्बन्धीत छ ?
√ चिया
■ सौर्य उर्जाबाट सञ्चालन भएको विश्वको पहिलो विमान कुन हो?
√ solar impulse-2
■ काठमाडौँ हेटौँडा सुरुङ मार्गको लम्बाई कति छ ?
√ 58 कि.मि.
■ राष्ट्रिय संरक्षण दिवस कहिले पर्दछ ?
√ असोज 7 गते
■ सत्रौ एशियाली खेलकुद कहिले र कहाँ सम्पन्न भयो ?
√ 2014 Sept19 - Oct4
दक्षिण कोरिया
■ सन् 2014 मार्च 17 मा भएको जनमत संग्रहबाट युक्रेनको कुन प्रान्त रुसमा गाभियो ?
√ क्रिमिया
■ जलवायु परिवर्तन नियन्त्रणको लागि योजनावद्ध विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो देश कुन हो ?
√ बंगलादेश, सन् 2009
■ कुन देशले 2015 October 1 मा सञ्चार भू-उपग्रह ARSAT-2 सफलतापूर्वक सञ्चालन गरेको छ?
√Argentina
■ Which is heavier, gold or silver?
√Gold, molecule of Gold is heavier than Silver
Tags
समान्य ज्ञान