#अनुसन्धान_अधिकृतलाई_विगतमा_सोधिएको प्रश्न उत्तर
=============
१) मानव अधिकार दिवस कहिले मनाईन्छ?
- डिसेम्बर १०
२) गृह मन्त्रालयको स्थापना कहिले भएको थियो ?
- वि.सं. २००८
३) देउवा पाँचौं पटक प्रधानमन्त्रीमा कहिले नियुक्त भएका थिए ? - असार २९
४) विश्वको सबैभन्दा ठूलो महादेश कुन हो? - एसिया
५) सिन्धुघाँटीको सभ्यताः ३३०० ईसापूर्वबाट
६) उष्ण मनसुनी हावापानी कति मिटर उचाई सम्म रहेको छ ? - १२०० मिटरसम्मको उचाईमा
७) बेलायतको गुप्तचरी संस्था कुन हो ? - M16
८) CIA को स्थापना कहिले भएको थियोे ? - 1947
९) CIA full form के हो ?
- Central Intelligence Agency
१०) अष्ट्रेलियाको राजधानी कुन हो? - क्यानबेरा
११) बिप्पा सम्झौता कुन प्रधानमन्त्रीको पालमा भएकोः
-बाबुराम भट्टराई
१२) म्याग्नाकार्टाले दिएका अधिकार कुन हो?
१)मानव अधिकार २) स्वतन्त्रताको ३) माथिका सबै
१३) इयुको प्रधान कार्यालय कहाँ रहेको छ ?
- बेल्जियम ब्रसेल्स
१४) हालसम्मकै ठूलो भूकम्पः चिली, जापानलगायत मितिसहित अप्सन दिएको ।
१५) सबैभन्दा बढी जिल्ला भएको जिल्ला कुन हो?
- प्रदेश १
१६) गुरुत्वाकर्षण पत्ता लगाउनेः न्यूटन
राष्टिय सुरक्षा परिषद्को सदस्य सचिवको हुने व्यवस्था छ ? - रक्षा सचिव
१७) प्रधानमन्त्री कार्यालय अगाडि अनुसन्धान विभाग के मातहत थियो ? - गृह मन्त्रालय
१८) प्रदेशको अधिकार सूची कति अनुसूचीमा रहेको छ? - अनुसुची ६
१९) मानव विकास सुचकांक २०२० मा नेपाल कति औ स्थानमा रहेको छ? - १४२
२०) पहिलो पटक आर्थिक गणना कहिले भएको थियो ? - वि.स.२०७५