शिक्षक सेवा आयोग

 सामुदायिक विद्यालयमा विधालय व्यवस्थापन समिति गठन गर्नुको प्रमुख उद्देश्य कुन हो ? 

क) संचालन, रेखदेख र समन्वय गर्न 

ख) संचालन, रेखदेख र व्यावस्थापन गर्न

ग) विधालयलाइ आर्थिक सहायता गर्न 

घ) शिक्षकलाई तालिमको लागि सिफारिस गर्न



dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post