१. EURO मुद्रा कहिलेदेखि लागू गरियो ? सन् २००२ जनवरी
२. EU को Inner Six country मा देहायकामध्ये कुन राष्ट्र पर्दैन ?
क) बेलायत ख) नेदरल्याण्ड ग) बेल्जीयम घ) फ्रान्स
३. क्रोएसिया EU को २८ औंं राष्ट्र बन्नु अघि अन्तिम २ राष्ट्र कुन–कुन हुन् ? Bulgaria and Romania
४. "United in Diversity" कुन संस्थाको Slogan हो ? EU
५. कहिलेदेखि EU ले नेपालका विभिन्न विकास आयोजनाहरूमा सहयोग पु¥याउदै आएको छ ? १९७७ देखि
6. युरो मुद्रा लागू गर्ने पछिल्लो १७ औं EU देश कुन हो ? इस्टोनीया
७. EU को आर्थिक वर्ष कहिलेबाट सूरु हुन्छ ? जनवरी १
८. EU को प्रमूख कार्यकारी अंग कुनलार्ई मानिन्छ ? यूरोपेली आयोग
९. “म्याष्ट्रिच” सन्धि केसँग सम्बन्धित छ ? युरोपियन युनियन
१०. यूरोपेली परिषदमा जम्मा कति सदस्यहरू रहने व्यवस्था छ ? ३४४ जना
११. यूरोपेली आयोगमा कति सदस्य रहने व्यवस्था छ ? २८ जना
१२. EU को सदस्यता लिएर एकपटक सदस्यता त्यागी फेरी सदस्यता लिने एक मात्र राष्ट्र कुन हो ? नर्वे
१३. युरोपियन युनियनको सबैभन्दा ठूलोे राष्ट्र फ्रान्स हो, भने सबैभन्दा सानो राष्ट्र कुन हो ? माल्टा
१४. यूरोपेली लगानी बैंकको स्थापना कहिले गरिएको हो ? सन् १९५८
१५. यूरोपेली लगानी बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ? लग्जमवर्ग
१६. EU का सदस्य राष्ट्र मध्ये डब्लिन कुन राष्ट्रको राजधानी हो ? आयरल्याण्ड
१७. यूरोपेली संघको सम्पर्क कार्यालय काठमाण्डौमा कहिले स्थापना गरिएको हो ? सन् १९९२
१९. EU को झण्डामा कतिवटा तारा हुन्छन् ? १२
२०. नेपाल कहिले विश्व संरक्षण संघ (IUCN) को सदस्य भएको हो ? सन् १९७३
२१. यूरोपियन यूनियन र नेपालवीच कुटनीतिक सम्वन्ध कहिले भयो ? १९७५
२२. EU का संस्थापक र पछि सदस्य भएका राष्ट्रहरूलार्ई क्रमशः कुन–कुन नामले चिनिन्छ ?Inner Six and Outer Six
२३. सन् २०१२को डिसेम्वर सम्म EU मा कति सदस्य राष्ट्रहरू छन् ? २८
२४. EU का प्रमूख अंगहरू कतिवटा छन् ? ४
२५. युरोपियन अदालतमा कति जना न्यायधीश रहेका हुन्छन् ? २७ न्यायाधीश
२६. EU अन्तर्गत कतिवटा समितिहरू छन् ? २० वटा
२७. EU को बजेटको सबैभन्दा बढी हिस्सा व्योहोर्ने राष्ट्र कुन हो ? जर्मनी
२८. यूरोपोल (EUROPLO) केसँग सम्बन्धित रहेको छ ? युरोपियन प्रहरी
Tags
विश्वको इतिहास