#केही_रोचक_ज्ञान:
१. विश्वको कुन देशको आफ्नो सैनिक छैन्?
-कोस्टारिका
२. विश्वको पहिलो बोल्ने चलचित्र कुन हो ?
- जर्ज सिंगर
३. राष्ट्रिय शोकमा पनि झण्डा नझुकाउने देश कुन हो?
- साउदी अरब
४. विश्वमा सबैभन्दा धेरै उपराष्टपति को पद भएको देश कुन हो ?
- इरान(5 जना)
५. पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हो ?
- हंगेरी
६. राजनीति मा सबैभन्दा बढि महिला सहभागी भएको देश कुन हो ?
- स्वीडेन
७. विश्वमा सबैभन्दा धेरै महिला सैनिक भएको देश कुन हो?
- इजरायल
८. 18 महिनाको 1 बर्ष र 20 दिनको 1 महिना कुन देशमा मनाइन्छ ?
- मेक्सिको
९. 4 दिनको 1 हप्ता कहां मनाइन्छ ?
- तिब्बत
१०. हरेक बर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?
- स्वीजरल्याण्ड
११. इन्टरपोलको स्थापना कहिले भयो ?
- सन् 1956
१२. विश्वमा कुन देशको मुर्दालाई कात्रो ओढाइदैन् ?
- साउदी अरब
१३. विश्वको कुन देशमा जंगलको पूजा गरिन्छ ?
- स्वीजरल्याण्ड
१४. विश्वमा सबैभन्दा ठूलो कारागार कुन देशमा रहेको छ ?
- पाकिस्तान
१५. विश्वमा रेडियो को स्थापना कहिले भएको हो ?
- सन् 1675, बेलायत
१६. विश्वको कुन देशमा बच्चा जन्मिने बित्तिकै 1 बर्षको मानिन्छ ?
- जापान
१७. विश्वको कुन देशमा मतदानमा भाग नलिएमा जरिवाना गरिन्छ ?
- अष्ट्रेलिया
१८. विश्वमा सबैभन्दा कम अौसत आयु भएको देश कुन हो ?
- अफगानिस्तान
१९. विश्वमा फोन गर्दा पैसा नलाग्ने देश कुन हो ?
- कुवेत
२०. विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र कुन हो ?
- इण्डोनेशिया
Tags
समान्य ज्ञान