खरिदार र नायव सुब्बा पदमा सोधिन सक्ने सम्भावित प्रश्नोत्तरहरु

खरिदार र नायव सुब्बा पदमा सोधिन सक्ने सम्भावित प्रश्नोत्तरहरु

=============================================

१. सौर्यमण्डलमा ग्रह,उपग्रह,शिशुग्रह,उल्काहरु पर्दछन् भने अर्को के पर्दछ ?

→ धुमकेतुहरु

२. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ?

→ कक्ष बनाएर

३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ?

→ उपग्रह

४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ?

→ आठ वटा

५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ?

→ पाँच वटा

६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ?

→ ३,२०० बढी

७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?

→ सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट)

८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ?

→ पुड्का ग्रहको समुहमा

९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?

→ ४ अर्ब ६० करोड बर्ष अगाडि

१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?

→ सूर्य

११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?

→७४० गुणा

१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ?

→ ३ करोड ५० लाख फरेनहाईट

१३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ?

→ ८ मिनेट २० सेकेन्ड       

१४. सूर्यमा सबै भन्दा बढि कुन तत्व छ ?

→ हाईड्रोजन ग्यास(७४.४)

१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ?

→ करिब ५०० किमि प्रतिसेकेण्ड

१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रहबुध हो भने सौर्यमण्डलको सबै भन्दा सानो ग्रह कुन हो ?

→ बुधग्रह

१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?

→ मेसेञ्जर

१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ?

→ क्यालोरिस बासिन

१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?

→ बुधग्रह

२०.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

→ शुक्रग्रह

२१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?

→ शुक्रग्रह

२२. 'Morning star and Evening Star' भनेर कुन ग्रहलाई बुझिन्छ ?

→ शुक्रग्रह

२३. 'Bringer of light, Bringer of Dauh' भन्नाले कुन ग्रहलाई बुझिन्छ ?

→ शुक्रग्रह

२४. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सूर्यबाट कुन हो ?

→ शुक्रग्रह

२५. 'Earth Sister Planet,Twin Planet' भन्नाले कुन ग्रहलाई चिनिन्छ ?

→ शुक्रग्रह

२६. शुक्रग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?

→ रहस्यमय ग्रह

२७. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?

→ शुक्रग्रह

२८. सन् १९६२ मा शुक्रग्रहको सफल यात्रा गर्ने अन्तरिक्षयान कुन हो ?

→ मेरिनर २

२९. पृथ्वी सौर्यमण्डलको कतिऔँ ठूलो ग्रह कुन हो ?

→ पाँचौँ

३०. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?

→ ४ अर्ब ५६ करोड बर्ष अघि

३१. प्राणीको बिकाश भएको एक मात्र ग्रह कुन हो ?

→ पृथ्वी

३२. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

→पृथ्वी

३३. पृथ्वीको कति प्रतिशत भु–भाग पानीले ओगटेको छ ?

→ ७०.४ प्रतिशत

३४. पृथ्वीलाई केही देशका जनश्रुतिक कथामा फरक नाम दिईएको छ,त्यो नाम के हो ?

→ मेटल स्टार

३५.पृथ्वीको एक मात्र उपग्रह छ, त्यो कुन हो ?

→ चन्द्रमा     

३६. 'World, mother earth' भनेर कुन ग्रहलाई चिनिन्छ ?

→ पृथ्वी

३७. पृथ्वीको बायुमण्डलीय सं।रचना अनुसार जल सबैभन्दा बढी कुन तत्व छ ?

→ नाईट्रोजन(७८.८)

३८. पृथ्वीको बायुमण्डलीय संरचना अनुसार जल बास्प कति प्रतिशत रहेको छ ?

→ एक प्रतिशत

३ ९. फावोस र डिबोस कुन ग्रहका उपग्रह हुन् ?

→ मंगलग्रह

४०. मंगलग्रहका दुई उपग्रहरु फावोस र डिबोस कसले पत्ता लगाएका हुन् ?

→ अमेरिकी खगोलबिद असाफ हाल(सन् १८७७)

४१. रातोग्रहका नामले चिनिने ग्रह कुन हो ?

→ मंगलग्रह

४२. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?

→ बृहस्पतिग्रह

४३. ग्रहहरुको राजा केलाई भनिन्छ ?

→ बृहस्पतिग्रह

४४. हाल सम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पतिग्रह हो भने,त्यसका कति उपग्रह छन् ?

→ ६३ वटा

४५. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?

→ बृहस्पति

४६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?

→ ग्यामनिमिड(बृहस्पतिग्रहको उपग्रह)

४७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

→ शनिग्रह

४८. सौर्यमण्डलमा रहेको घेरा युक्त ग्रह कुन हो ?

→ शनिग्रह

४९. ‘असफल तारा’ उपनामले चिनिने ग्रह कुन हो ?

→ अरुणग्रह

५०. बरुणग्रहलाई सुरुवातमा के भन्ने गरिन्थ्यो ?

→ ले भरियर्स प्लानेट

५१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?

→ बरुणग्रह

५२. हाल पुड्का ग्रहको सुचिमा रहेको यमलाई ग्रहको सुचिमा कति बर्ष राखिएको थियो ?

→ ७६ बर्ष (सन् १९३०–२००६)   

५३. ग्रीक भाषामा सूर्यलाई हेलियस भनिन्छ भने चन्द्रमालाई के भनिन्छ ?

→ Selene

५४. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय कुन हो ?

→ IAU(International Astronomical Union)

५५. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को स्थापना कहिले भयो ?

→ सन् १९१९ (फ्रान्सको पेरिसमा)

५६. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय(आईएयु)को पहिलो बैठक कहिले बसेको थियो ?

→ सन् १९२२(ईटालीको रोम)

५७. कुन–कुन ग्रहका उपग्रह छैनन् ?

→ बुध र शुक्रग्रह

५८. पहिलो शिशु ग्रहको पहिचान कहिले भएको थियो ?

→ सन् १८०१

५९. 'Long haired Star' के लाई भनिन्छ ?

→ पुच्छ«ेतारा

६०. कुनै ब्यक्तिको जिवनकालमा दुई पटक सम्म देख्न सकिने एक मात्र पुच्छ«ेतारा कुन हो ?

→ हेली कमेट

६१. पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?

→ सप्तर्षि

६२. पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा हो ?

→ साईरस

६४. 'Dog Star' केलाई भनिन्छ ?

→ साईरस

६५. पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तार कुन हो ?

→ Betelgause

६६. Asteroid शब्द प्रयोग गर्ने पहिलो अन्तरिक्ष बैज्ञानिक को हुन् ?

→ Sir William Herschel

६७. सबै भन्दा सानो तारा कुन हो ?

→ आरएस(RS)

६८. प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?

→ प्रकाश बर्ष

६९. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?

→ तीन लाख किमि

७०. सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रममा गर्न लाग्ने समयलाई के भनिन्छ ?

→ ब्रमाण्ड÷अन्त्रिक्ष बर्ष

७१. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?

→ सौर्य दिन (२४ दिन)

७२. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?

→ सम्पात

७३. गेनिमिड कुन ग्रहको उपग्रह हो ?

→ बृहस्पति

७४. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सतहको क्षेत्रफल कति छ ?

→ ५० करोड ९७ लाख वर्ग किमि

७५. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सरदर घनत्व कति छ ?

→ ५.५ ग्राम प्रति घमी

७६. जर्मनका दार्शनिक कान्टले गरेको पृथ्वीको उत्पत्ती सम्बन्धि परिकल्पनालाई के भनिन्छ ?

→ नोबुलर

७७. “प्राचिन कालमा एउटा ठूलो तारा घुम्दै घुम्दै सूर्यको नजिक पुग्यो । यस ताराको आफ्नो आकर्षणले सूर्यबाट ज्वार उत्पन्न गरायो । उक्त ज्वारीय पदार्थ ठण्डा भई टुक्रिन जाँदा ग्रह, उपग्रह, आदि बनी सौर्य परिवार बन्यो । यस प्रक्रियामा पृथ्वी पनि बन्यो ।” भनि परिकल्पना बैज्ञानिक को हुन् ?

→ जिन्स र जेफ्रे(सन् १९१७)

७८. एक कोषिय धेरै साधारण जिवको उत्पत्ती कहिले भयो ?

→ आद्यमहाक्लप

७९. उनिउँ जातिका बोट बिरुवाहरुको उत्पत्ती र विकास कहिले भयो ?

→ पूरा जिव महाकल्प

८०. डाईनोसारको उत्पत्ती, विकास र बिनास कुन समयमा भयो ?

→ मध्यजिव महाकल्प

८१. कोणधारी बोट बिरुवाहरुको उत्पत्ती र विकास मध्य जिव महाकालमा र अर्को कुन कालमा भएको थियो ?

→ ट्रायसिक

८२. मानिसको उत्तपत्ती, विकास र प्रभुत्व कुन कालमा भएको हो ?

→ नवजिव महाकल्प

८३. चराचुरुङ्गी , स्तनधारी जस्ता बन्यजन्तुको उदय, विकास तथा विस्तार कुन समयमा भयो ?

→ नवजिव महाकल्प

८४. डाईनोसारको विकास मध्यजीव महाकल्पको जुरेसिक कालमा भयो भने विनास कहिले भयो ?

→ मध्यजिवको क्रेटेसियस कालमा

८५. भ्यागुताको उत्पत्ती पूराजिव महाकल्पमा भएको मानिन्छ भने घोडाको घोडाको उत्पत्ती कहिले भएको मानिन्छ ?

→ नवजिव महाकल्प

८६. लाटोकोसेरोको उत्पत्ती नवजिव कालमा भएको हो भने ह्वले माछाको कहिले भएको हो ?

→ नवजिव महाकल्प

८७. पृथ्वीको सबै भन्दा भित्री भागलाई के भनिन्छ ?

→ केन्द्रमण्डल

८८. पृथ्वीको केन्द्रबाट सबैभ्नदा बढी दूरीमा रहेको स्थान कुन हो ?

→ इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र

८९. पृथ्वीमा कति वटा महासागरहर छन् ?

→ ५ वटा (शुत्र–प्रआहिकुसु)

९०. पृथ्वीको स्थलमण्डलमा कति वटा महादेश छन् ?

→ ७ वटा (शुत्र–एअउअदअयुअअ)

९१. पृथ्वीको दुई भागमा बिभाजन गर्ने गरी काटिएको काल्पनिक रेखालाई के भनिन्छ ?

→ भुमध्ये रेखा

९२. पृथ्वीको कुन भागमा दिन र रात बराबर हुन्छ ?

→ शून्य डिग्री अक्षांश

९३. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?

→ परिभ्रमण

९४. पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?

→ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड

९५. पछिल्लो पटक अधिक बर्ष सन् २०१२ मा परेको थियो भने अब आउने अधिक बर्ष कहिले हुनेछ ?

→ सन् २०१६ मा

९६. पृथ्वी आफ्नो अक्षमा कसरी अडेको छ ?

→ डिग्रीको कोण पारेर

९७. अधिक बर्ष कति दिनको हुन्छ ?

→ ३६६ दिनको

९८. अधिक बर्ष ३६६ दिनको हुन्छ भने यस्तो बर्षमा थप भएको एक दिन कुन महिनामा जोडिन्छ ?

→ फेब्रुअरी महिना

९९. सूर्य, तारा लगायतका आकाशीय पिण्डहरुको कोणहरु केबाट नापिन्छ ?

→ सेक्सटान्ट

१००. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?

→ फोटोमिटर

१०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ?

→ बज एलड्रिन

१०२. एपालो–११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ?

→ कल केलिन्स

१०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?

→ सन् १९६९ जुलाई २१

१०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?

→ सन् २०१२ अगस्त २५

१०५.सर्व प्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?

→ लुना–२

१०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?

→ ६ गुणा

१०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?

→ ४ घण्टा

१०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?

→ २ पटक

१०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?

→ औँसिको दिन

११०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?

→ हल्का सेतो मिश्रीत पहेँलो

१११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?

→ बुध

११२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?

→ ६० वटा

१२३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?

→ ३ लाख ८२ हजार ४ सय किमि

११४. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?

→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड

११५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?

→ २८ गुणा

११६. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?

→ निकोलस कपर्निकस

११७. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?

→ हेलिस्कोप

११८. आधा रातमा सूर्य उदाउने देश कुन हो ?

→ नर्वे

११९. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?

→ २५ दिन ५ घण्टा

१२०. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

→ कस्मोलोजी

१२१. पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ?

→ ३० किमि प्रतिसेकेण्ड

१२२. टाईटन कुन ग्रहको उपग्रह हो ?

→ शनि ग्रह

१२३. हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?

→ अरुण

१२४. ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ?

→ पृथ्वी

१२५. अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ?

→ अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)

१२६. कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ?

→ शनि ग्रह

१२७. आकाशगंगा भन्नेले के बुझिन्छ ?

→ सूर्य र अन्य ताराहरुको समुह

१२८. हेलीको पुछ«ेतारा पछिल्लो पटक कहिले देखा परेको थियो ?

→सन् १९८६

१२९. ताराको जिवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ?

→ न्यूट्रन स्टार

१३०. धुमकेतुहरुको खोज गर्ने बैज्ञानिक को हुन ?

→ एडमण्ड हेली

१३१. न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?

→ सन् १९६८

१३२. शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?

→सूर्य

१३३. अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?

→ ४ बर्षमा

१३४. वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?

→ राधा पौडेल

१३५. सिंहदरवारमा आगलागि कहिले भएको थियो ?

→ वि.स. २०३० असार २५

१३१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?

→ २९ प्रतिशत

१३२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?

→ सात वटा

१३३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?

→ एसिया

१३४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?

→ ४९ वटा

१३५. भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?

→ इराटोस्थेनिज

१३६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?

→ ५४ प्रतिशत

१३७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?

→ एसिया

१३८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?

→ क्याप्सियन सागर(एसिया)

१३९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?

→ एसिया

१४०. एसिया महादेशलाई के नामले चिनिन्छ ?

→ बिषमताको महादेश

१४१. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?

→ भारत

१४२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?

→ भारत

१४३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?

→ अफ्रिका महादेश

१४४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?

→ अफ्रिका महादेश

१४५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?

→सहारा(अफ्रिका महादेश)

१४६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?

→ जोहान्सवर्ग(अफ्रिका महादेश)

१४७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?

→ नाईल(अफ्रिका महादेश)

१४८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?

→ अफ्रिका महादेश

१४९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?

→ उत्तर अमेरिका

१५०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?

→ क्रिस्टोफर कोलम्बस(सन् १४९२)

१५१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?

→ उत्तर अमेरिका

१५२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?

→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट

१५३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो

→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)

१५४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?

→ उत्तर अमेरिका

१५५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?

→ पेयसी

१५६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?

→ माउण्ट मेकिल्ने

१५७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?

→ हरिकन/टोरनेडो

१५८. विश्वको चौथो ठूलो महादेश कुन हो ?

→ दक्षिण अमेरिका

१५९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?

→ टिटिकाका(दक्षिण अमेरिका)

१६०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?

→ पनामा नहर

१६१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?

→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)

१६२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?

→ पेम्पाज

१६३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?

→ बोलिभियाको राजधानी लापान

१६४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?

→ बोलिभिया र पराग्वे

१६५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?

→ दक्षिण अमेरिका

१६६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?

→ अन्टार्कटिका

१६७. सबै भन्दा कान्छो महादेश कुन हो ?

→ अन्टार्कटिका

१६८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?

→ छैटौँ

१६९. युरोप महादेशमा कति देश पर्दछन् ?

→ ५० वटा

१७०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?

→ रसिया

१७१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?

→ युरोप

१७२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?

→ युरोप

१७३. 'Bread Basket of the world' भन्नाले कु देशलाई चिनिन्छ ?

→ युक्रेन

१७४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?

→ अष्ट्रेलिया

१७५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?

→ अष्ट्रेलिया

१७६. अस्टे«ेलिया महादेशको खोज कसले गरेका हुन् ?

→ ऐबेल तस्मान र जेम्स कुक

१७७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

→ अष्ट्रेलिया

१७८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?

→ आधा

१७९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?

→ ७१ प्रतिशत

१८०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?

→ पाँच वटा(शुत्र–प्रआहिकुसु)

१८१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ?

→ प्रशान्त महासागर

१८२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?

→ एक तिहाई(४५.५ प्रतिशत)

१८३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

→ मरियाना ट्रन्च

१८४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ?

→ महाद्धीपिय मानतट

१८५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?

→ आन्ध्र महासागर

१८६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?

→ २५.७० प्रतिशत

१८७. अङ्ग्रेजी अक्षर 'S' आकार भएको महासागर कुन हो ?

→ आन्ध्र महासागर

१८८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ?

→ आन्ध्र महासागर

१८९. हिन्द महासागर विश्वको कतिऔँ ठूलो महासागर हो ?

→ तेस्रो

१९०. त्रिभुजाकार महासागर कुन हो ?

→ प्रशान्त महासागर

१९१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ?

→ हिन्द महासागर

१९२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ?

→ रत्नाकर

१९३. दक्षिण ध्रुबिय महासागर कुन हो ?

→ कुमेरु

१९४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ?

→ कुमेरु

१९५. चिसो पानीको महासागर कुन हो ?

→ कुमेरु

१९६. उत्तर ध्रुबिय महासागर कुन हो ?

→ सुमेरु

१९७. अक्षांश रेखालाई के भनिन्छ ?

→ समानान्तर रेखा

१९८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ?

→ अक्षांश रेखा

१९९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ?

→ ४ मिनेट

२००. ग्रिनबिच रेखा भन्दा पूर्व तर्फ १ डिग्रीमा ४ मिनेट समय चाँडो हुन्छ भने पश्चिम तर्फ १ डिग्रीमा कति समय फरक हुन्छ ?

→ ४ मिनेट ढिलो

२०१. शून्य डिग्री देशान्तरलाई के भनिन्छ ?

→ प्रधान मध्यान्ह रेखा

२०२. एक देशान्तरको स्थानिय समयलाई देशभर मानिन्छ भने त्यसलाई के भन्निछ ?

→ प्रमाणिक समय

२०३. नेपालको प्रमाणिक समय के को आधारमा निर्धारण गरिएको छ ?

→ गौरीशंकर हिमाल(दोलखा)

२०४. नेपालको प्रमाणिक समय कहिले देखी निर्धारण गरिएको हो ?

→ वि.स.२०४२ बैशाख १

२०५. नेपालको प्रमाणिक समय अन्तराष्ट्रिय, प्रमाणिक समय(ग्रिनबिच) मिनटाइम) भन्दा कति फरक छ ?

→ ५ घण्टा ४५ मिनेट चलाख

२०६. स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?

→ १ बज्छ(८ डिग्री फरक छ)

२०७.उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?

→ लम्बवत(Vertical)

२०८. समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?

→ क्षैतिज(Horizental)

२०९. विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?

→ ९६

२१०. समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?

→ कर्डिलेरा पर्वत

२११. विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?

→ एण्डिज

२१२. विश्वको सर्वाधिक उच्च टापु(पर्वत शिखर) कु हो ?

→ जाजा पिक

११३. विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?

→ मौनालोआ

११४. हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?

→ सुमेरु पर्वत

२१५. हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?

→ बिन्ध्याचल पर्वत

२१६. युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?

→ विसुवियम

२१७. समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?

→ मौनाकी

२१८. विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?

→ फुजी(जापान)

२१९. ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?

→ माउण्ट ओलम्पस

२२०. अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?

→ माउण्ट रसमोर

२२१. विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो सफल महिला को हुन ?

→ जुन्को तावेई(सन् १९७५ मे १६,जापान)

२२२. विश्वको सर्वोच्च चुचुरो सगरमाथाको अहिले सम्म कति महिलाले सफल आरोहण गरेका छन् ?

→ पाँच

२२३. विश्वको सबै भन्दा ठूलो उष्ण प्रदेशीय मरुभुमि कुन हो ?

→ सहारा मरुभुमि

२२४. विश्वको सबैभन्दा ठूलो बलौटे मुरुभुमि कुन हो ?

→ अ‍ेरेवियन मरुभुमि

२२५. मरुभुमि नभएको महादेश कुन हो ?

→ युरोप

२२६. भु–कम्प नाप्ने यन्त्रलाई भे भनिन्छ ?

→ सिस्मोग्राफ

२२७. भु–कम्प कुन एकाईमा नापिन्छ ?

→ रेक्टर स्केल

२२८. भु–कम्प उत्पन्न हुने पृथ्वीको भित्री केन्द्रलाई के भनिन्छ ?

→ हाईपो सेन्टर

२२९. हईटीमा २ लाख भन्दा बढकिो ज्यान जाने गरी ७ रेक्टर स्केलको भु–कम्प कहिले गएको थियो ?

→सन् २०१० जनवरी १३

२३०. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाईन्छ ?

→ हरेक बर्ष माघ २ गते

२३१. भुकम्पीय जोखिमका हिसावले नेपाल विश्वको कतिऔँ स्थानमा छ ?

→ ११ औँ

२३२. विश्वमा अहिले सम्म भएका भुकम्प मध्ये सबै भन्दा ठूलो भुकम्प कहाँ गएको छ ?

→ भ्याल्डिभिया, चिली(९.५ रेक्टर स्केल,सन् १९६०)

२३३. ज्वालामुखी निस्कने मुखलाई के भनिन्छ ?

→ क्रेटर

२३४. प्रशान्त महासागरको वरीपरी फैलिएको ज्वालामुखिको क्षेत्रलाई के भनिन्छ ?

→ प्रशान्त अग्निको घेरा

२३५. बुनै समयमा चालु हुने र कुनै समयमा बन्द हुने जवालामुखिलाई के भनिन्छ ?

→ सुषुप्त ज्वालामुखि

२३६. विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि कुन हो ?

→ मौनालोआ

२३७. विश्वको सवोच्च स्थानमा रहेको ज्वालामुख िकुन हो ?

→ ओजोस डेल

२३८. दुई नदीको मिलन बिन्दुलाई के भनिन्छ ?

→ दोभान

२३९. तीन नदी मिल्ने ठाउँलाई के भनिन्छ ?

→ त्रिबेणी

२४०. विश्वको सबैभन्दा लामो नदी कुन हो ?

→ नाईल(इजिप्ट)

२४१. संसारका सबैभन्दा बढी जलराशि भएको नदी कुन हो ?

→ अमेजन नदी

२४२. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?

→ च्छो रोल्पा(गौरी शंकर हिमालको कोखमा)

२४३. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?

→ क्याप्सियन सागर

२४४. संसारको सबैभन्दा अग्लो स्थानबाट झर्ने झरना कुन हो ?

→ एञ्जल झरना

२४५. शुद्ध वायुमा नाईट्रोजनको मात्रा कति हुन्छ ?

→ ७८.०९ प्रतिशत

२४६. शुद्धवायुमा अक्सिजनको मात्रा कति हुन्छ ?

→ २०ं९५ प्रतिशत

२४७. भारतको थार मरुभुमिबाट ग्रिष्म ऋतुमा वहने तातो वायुलार्य के भनिन्छ ?

→ लु

२४८. सहारा मरुभुमिबाट उत्पत्ति भई सिसिली हुँदै ईटाल ितिर बहने वायुलार्य के भनिन्छ ?

→ पिसरेक्टो

२४९. विश्वमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?

→ ४८

२५०. सबै भन्दा बढी भूपरिवेष्गिठत राष्ट्र भएको महादेश कुन हो ?

→ युरोप(१८ वटा)

२५१. सबैभन्दा कम भु–परिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?

→ दक्षिण अमेरिका(२ वटा)

२५२. एसिया महादेशमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?

→१२

२५३. १६ वटा भु–परिवेष्ठित राट्र भएको महादेश कुन हो ?

→ अफ्रिका महादेश

२५४. विश्वमा सबै भन्दा ठूलो भु–परिवेष्ठित राष्ट्र कुन हो ?

→ कजाकिस्तान(एसिया)

२५५. भुपरिवेष्ठित राष्ट्र नभएका महादेश कति छन् ?

→ तीन(उत्तर अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिका)

२५६. एसिया महादेशमा सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

→ चीन

२५७. पृथ्वीको दक्षिणी ध्रुवमा रहेका महादेश कुन हो ?

→ अन्टार्कटिका

२५८.भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?

→ इरेटस्थिनिज

२५९. एसिया महादेशको उत्तरमा कुन महासागर छ ?

→ सुमेरु

२६०. मानव भूगोलका जनक भनेर फ्रेडरिक रिटजेललाई भनिन्छ भने मानव भूगोलको विकास कुन शताब्दीमा भएको हो ?

→ १९ औँ

२६१. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले देखी मनाउन थालिएको हो ?

→ वि.स. २०५५

२६२. विश्वको सबैभन्दा ठूलो प्रायद्धिप कुन हो ?

→ अरब प्रायद्धिप

२६३. विश्वको सबैभन्दा होचो भाग कुन हो ?

→ इजरायलको मृत सागर

२६४. एसिया महादेशको सबैभन्दा ठूलो मरुभुमि कुन हो ?

→ गोबी मरुभुमि(चीन)

२६५. एसिया महादेशमा उत्पादन हुने प्रमुख बाली कुन हो ?

→ धान

२६६. एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो ?

→ याङ सि क्याङ(चीन)

२६७. अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

→ एटलस

२६८. उत्तर अमेरिकामा रहेको विश्वको सबैभन्दा ठूलो बन्दरगाहको रुपमा चिनिने सहकर कुन हो ?

→ न्यूयोर्क

२६९. सयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहर कुन नदीको किनारमा रहेको छ ?

→ हड्सन

२७०. दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी सहर कुन हो ?

→ लापाज(बोलिभिया)

२७१. विश्वमा जलस्रोतको प्रथम धनी राष्ट्र भनी कुन देशलाई चिनिन्छ ?

→ बा्रजिल

२७२. तीन तिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको भू–भागलाई के भनिन्छ ?

→ प्रायद्धिप

२७३. युरोप महादेशको सर्वोच्च शिखर माउण्ट एलब्रुज कुन देशमा पर्छ ?

→ रसिया

२७४. युरोप र एसिया महादेशलाई सयुक्त रुपमा के नामले चिनिन्छ ?

→ युरोसिया

२७५. पाताल कुवाको लागि विश्वमा प्रशिद्ध महादेश कुन हो ?

→ अष्ट्रेलिया

२७६. समुद्रको गहिराई नाप्न प्रयोग हुने यन्त्रको नाम के हो ?

→ फेदोमिटर

२७७. पृथ्वी आफ्नो अक्षमा कति डिग्री कोण पारेर ढल्किएको छ ?

→साढे ६६ डिग्री

२७८. अक्षांश कुन एकाईमा नापिन्छ ?

→ डिग्री,मिनेट र सेकेण्ड

२७९. सबैभन्दा लामो अक्षांश रेखा कुन हो ?

→ शून्य डिग्री

२८०. अक्षांश रेखा कस्तो आकारका हुन्छन् ?

→ पूर्ण वृत्ताकार

२८१. देशान्तर रेखाहरुको आकार कस्तो हुन्छ ?

→ अर्ध बृत्ताकार

२८२. सिक्किम प्रान्तकोसिमानामा केन्द्र बिन्दु भएको मिती २०६८ असोज १ गते मा भएको भूकम्प कति रेक्टर स्केलको थियो ?

→ ६.९ रेक्टर स्केल

२८३. भू–कम्पको देश(ल्याण्ड अफ अर्थक्विक) को उपनामले चिनिने देश कुन हो ?

→ जापान

२८४.वि.स. १९९० मा नेपालमा गएको भू–कम्प कति रेक्टर स्केलको थियो ?

→ ८.४ रेक्टर स्केल

२८५. ज्वालामुखि बिस्फोटनको क्रममा पृथ्वीको भित्रि भागमा पग्लिएको अवस्थामा रहेको पदार्थलाई के भनिन्छ ?

→ म्याग्मा

२८६. ज्वालामुखि बिस्फोट भई पृथ्वीको सतहमा आएको म्याग्मालाई के भनिन्छ ?

→ लाभा

२८७. लाभा निस्किएको पृथ्वीको सतहको मुखलाई के भनिन्छ ?

→ क्रेटर

२८८. ज्वालामुखि कति प्रकारका हुन्छन ?

→ तीन(मृत,सुषुप्त र सक्रिय)

२८९. पाँच नदीको भूमि भनेर भारतको कुन स्थानलाई बुझाउँछ ?

→ पञ्जाब

२९०. विश्वको सबै भन्दा गहिरो ताल कुन हो ?

→ बैकाल ताल

२९१. एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो ?

→स्वेज नहर

२९२. हिमनदीले बगाएर ल्याएको माटो, बालुवा, झारपात आदी पदार्थलाई के भनिन्छ श्र?

→ हिमोढ

२९३. कुन देशको हावापानीलाई संसारको चिडियाखानाघर पनि भनिन्छ ?

→ सुडान

२९४. चन्द्रमाबाट पृथ्वीमा देख्न सकिने मानव निर्मित सम्पदा कुन हो ?

→ द ग्रिट वाल अफ चाइना

२९५. युरोपको बिरामी उपनामले समेत चिनिने राष्ट्र कुन हो ?

→ टर्की

२९६. संसाको सबैभन्दा बढी वालुवा बोक्ने नदी ह्वाङहो हो भने, दोस्रो कुन हो ?

→ कोसी

२९७. एसिया महोदेशको घाँसे मैदानलाई के भनिन्छ ?

→ स्टेप्स

२९८. कुन हावापानीलाई संसारको चिडियाघर पनि भनिन्छ ?

→ उष्ण मौषमी हावापानी

२९९. पुथ्वीको कुन क्षेत्रमा शिशिर ऋतु हुँदैन् ?

→ भू–मध्येरेखिय क्षेत्र

३००. सहारा मरुभुमि कुन महादेशमा पर्दछ ?

→ अफ्रिका

३०१. नाइल नदी कुन महादेशमा पर्दछ ?

→ अफ्रिका

३०२. कङ्गारु कुन महादेशमा मात्र पाईन्छ ?

→ अष्ट्रेलिया

३०३. पृथ्वीको पानीले ढाकिएको क्षेत्रलाई कति वटा महासागरमा विभाजन गरिएको छ ?

→ ५

३०४. उत्तर र दक्षिणी अक्षांश गरी कतिवटा अक्षांश रेखा हुन्छन ?

→ १८०

३०५. अन्तराष्ट्रिय तिथी रेखा भनि कुन रेखालाई भनिन्छ ?

→ १८० डिग्री देशान्तर

३०६. विश्वमा ८००० मिटर अग्ला हिमाल कतिवटा छन् ?

→ १४

३०७. विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट केटु कुन देशमा पर्दछ ?

→ पाकिस्तान

३०८. संसारको सबैभन्दा उचाईमा रहेको ताल कुन हो ?

→ तिलिचो(मनाङ,नेपाल)

३०९. हिमालय कुन प्रकारको पहाड हो ?

→ मोडदार

३१०. विस्फोटनको सम्भावना नभएको ज्वालामुखिलाई के भनिन्छ ?

→ मृत ज्वालामुखि

३११. समुद्रमा तैरिएर रहेका हिउँका टुक्रालाई के भनिन्छ ?

→ हिमशैल(आईसबेर्ग)

३१२. पृथ्वी भकुण्डो छ भन्ने दार्शनिक को हुन ?

→ पाईथागोरस

३१३. बर्मुदा क्रिकोण कुन महासागरमा पर्दछ ?

→ आन्ध्र महासागर

३१४. भुकम्पिय जोखिमका हिसावले नेपाल कतिऔँ स्थानमा पर्छ ?

→ ११ औँ

३१५. खनिज तेलको महासागर भनि कुन महासागरलाई भनिन्छ ?

→ हिन्द सहासागर

३१६. भू–सतहको कुनै स्थानबाट पृथ्वीको ब्यासको अर्को छेउमा पर्ने स्थानलाई के भनिन्छ ?

→ एन्टिपोड(प्रतिलोम)

३१७. ग्रीनवीचको समयलाई आधार मानेर अन्तराष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ?

→सन् १८८४

३१८. क्रोनोमिटरले कहाँको समय देखाउँछ ?

→ ग्रीनवीच

३१९. सबै देशले उपभोग गर्न पाउने खुल्ला समुद्रलाई के भनिन्छ ?

→ हाई सि

३२०. सबैभन्दा नुनिलो सागर कुन हो ?

→ मृत सागर

३२१. कुनै दुई देश बिचको कुनै सम्झौताको मस्यौदा वा राजनितीक घोषणा पत्रको आलेखलाई के भनिन्छ ?

→ प्रोटोकल

३२२. अमेरिकी महादेशलाई क्रिस्टोफोर कलोम्बसले कहिले पत्ता लगाएका थिए ?

→ सन् १४९२

३२३. विश्वको सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला कुन महादेशमा रहेको छ ?

→ दक्षिण अमेरिका

३२४. एक डिग्री देशान्तरको फरकमा कति समय फरक पर्छ ?

→ ४ मिनेट

३२५. एसियाको मेकाङ नदी कति राष्ट्र भएर बग्छ ?

→ ६ राष्ट्र

By - PUBLIC SERVICE PREPARATION

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post